जङ्गलबाट दाउरा ल्याउँदै

बङ्लाचुली गाउँपालिका –२ मर्पेसका स्थानीयवासी खाना पकाउनका लागि नजिकैको जङ्गलबाट घरतर्फ दाउरा ल्याउँदै ।

सम्बन्धित सामग्री

घाँस दाउरा

गौमुखी गाउँपालिका–१ अर्खा भुजेलमाराको जङ्गलबाट घाँस दाउरा ल्याउँदै स्थानीय ।

दाउरा लिन जाँदा...

रूपन्देही : दानव खोलाको बाढीले बगाएर एक महिला बेपत्ता भएकी छन्। दाउराको जोहो गर्न खोला किनार गएकी ३५ वर्षीय मालती यादव बेपत्ता भएकी प्रहरीले जनाएको छ।रूपन्देहीको सम्मरीमाई गाउँपलिका–७ हर्दी घर भएकी यादवले बाढीले बगाएर ल्याउँदै गरेको दाउरा बढार्दै गर्दा खुट्टा चिप्लेर खोलामा बेपत्ता हुनुभएको पारिवारिक स्रोतको भनाइ छ। खोलाको बाढीमा हराइरहेकी यादवको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक दिपेश खरेलले बताए।

दाउरा बोक्दै स्थानीय

खाना पकाउने ग्यास आपूर्ति नहुने बारेकोट गाउँपालिका–१ रामीडाँडामा सामुदायिक वनबाट दाउरा सङ्कलन गरेर ल्याउँदै स्थानीय महिला । जिल्लाका अन्य ठाउँभन्दा यहाँ बढी चिसो हुने गर्दछ ।

दाउरा बोक्दै स्थानीय

खाना पकाउने ग्यास आपूर्ति नहुने बारेकोट गाउँपालिका–१ रामीडाँडामा सामुदायिक वनबाट दाउरा सङ्कलन गरेर ल्याउँदै स्थानीय महिला । जिल्लाका अन्य ठाउँभन्दा यहाँ बढी चिसो हुने गर्दछ ।

ढुंगा लागेर दैलेखमा एक जनाको मृत्यु

दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुंगो लागेर दैलेखमा एक जनाको ज्यान गएको छ । भगवतीमाई गाउँपालिका ६ वडा कार्यालयका कार्यालय सहयोगी गणेश बहादुर खत्रीको ढुंगो लागेर ज्यान गएको हो ।बेस्तडा प्रहरी चौकीका अनुसार घर नजिकैको दाडीखोला जंगलमा रुखमा चढेर दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुंगो टाउकोमा लागेको थियो । घाइते भएका खत्रीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।

ढुुङ्गाले लागेर दैलेखमा एक जनाको मृत्यु

दैलेख : भीरबाट खसेको ढुुङ्गाले लागेर दैलेखमा एक जनाको मृत्यु भएको छ। जङ्गलमा दाउरा काट्न गएका वेला भीरबाट खसेको ढुुङ्गा लागेर जिल्लाको भगवतीमाई गाउँपालिका–६ का अन्दाजी ३० वर्षीय गणेशबहादुर खत्रीको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ।ढुुङ्गा खसेर टाउकोमा गम्भीर चोट लागेका खत्रीको उपचारका लागि जिल्ला अस्पताल दैलेख ल्याउँदै गर्दा आज (बिहीबार) बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सहायक प्रहरी निरीक्षक (इन्स्पेक्टर) इन्द्रजित सुनारले बताए। मृत्यु भएका खत्री

भिरबाट खसेको ढुंगा लागेर दैलेखमा एक जनाको मृत्यु

दैलेख– दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुंगो लागेर दैलेखमा एक जनाको ज्यान गएको छ। भगवतीमाई गाउँपालिका–६ वडा कार्यालयका कार्यालय सहयोगी गणेशबहादुर खत्रीको ढुंगो लागेर ज्यान गएको हो। बेस्तडा प्रहरी चौकीका अनुसार घर नजिकैको दाडीखोला जंगलमा रुखमा चढेर दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुंगो टाउकोमा लागेको थियो। घाइते भएका खत्रीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा […]

दाउराको जोहो गर्दै

देउखुरी । जङ्गलको छेउमा घर छ, दाउराकै भर छ । घोराही–१ सुकीखोलाका स्थानीय वनबाट दाउरा ल्याउँदै । यहाँ मानिस दाउरामा खाना पकाउने गर्दछन् ।

https://www.onlinekhabar.com/2020/06/869770

२० जेठ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय उदयपुरले दाउरा बाल्नका लागि अवैध रुपमा ल्याउँदै गरेको तीन ट्याक्टर काठ डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । देउराली सामुदायिक वनबाट मेसमा खाना पकाउन ल्याउँदै गरेकाे उक्त परिमाणकाे काठ …

टाउकाेमा दाउरा र पात

चिसो बढेपछि कञ्चनपुरको लालझाडी गाउँपालिकाका महिला दाउरा र पात बाेकेर ल्याउँदै । तस्बिर : रासस