राप्रपा सचेतकमा बिना लामा नियुक्त

प्रतिनिधिसभाको विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको सचेतकमा बिना लामालाई नियुक्त गरेको छ। राप्रपा अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले बुधबार धादिङबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद लामालाई सचेतकमा...

सम्बन्धित सामग्री

राप्रपाले संसदमा दर्ता गर्‍यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले रसिया र युक्रेनको युद्धमा नेपालीहरुलाई सहभागी गराइएको भन्दै सो विषयमा प्रतिनिधि सभामा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । राप्रपाले प्रमुख सचेतक ज्ञानबहादुर शाही प्रस्तावक र सांसदहरु बिना लामा, अनिशा नेपाली र बिना जैसवाल समर्थक रहेर रसिया र युक्रेनबीचको युद्धमा नेपालीहरु सहभागि गराइएको भन्दै प्रतिनिधि […]

पूर्वाधार समिति आन्तरिक कार्यविधि बनाउन ८ सदस्यीय उपसमिति गठन

काठमाडौं,१६ जेठ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार समितिको आन्तरिक कार्यविधि बनाउन ८ सदस्यीय समिति गठन गरिएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा ज्येष्ठ सदस्य लालवीर चौधरीको अध्यक्ष रहने गरी प्रदीप पौडेल, ठाकुर गैह्रे, माधव सापकोटा, निशा डाँगी, बिना लामा, सिके राउत र सुशीला श्रेष्ठ सदस्य रहेका छन् । कार्यविधि मस्यौदा तयार गर्न उपसमितिलाई ७ दिनको समय […]

गोंगबुबाट ९ जना जुवाडे पक्राउ

काठमाडौंको गोंगबुबाट प्रहरीले ९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२६ मित्रनगरमा चितवन घर भएका ६६ वर्षीय होमनाथ ढकालले आफ्नो डेरामा जुवा खेलाएका हुन् । जुवा खालबाट पक्राउ पर्नेमा होमनाथ ढकाल, मेघप्रसाद गुरुङ, बिना लामा,  सुर्यबहादुर गुरुङ, राजु गुरुङ, चेमसङ गुरुङ, अमृत कार्की, रामचन्द्र राई र अन्जन मग्राति छन् ।जुवा खालमा प्रहरी वृत्त महाराजगन्जको टोलीले छापा मारेर १ लाख ६९ हजार बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले

राप्रपा सांसद बिना लामा भन्छिन्- क्रिस्चियन हुँ, तर हिन्दू राष्ट्रको पक्षमा छु

आफूलाई धार्मिक स्वतन्त्रताको पक्षधर बताउने उनी स्पष्ट शब्दमा भन्छिन्, ‘नेपालको अन्तर्राष्ट्रिय पहिचानका निम्ति हिन्दू राष्ट्र पुनर्स्थापित गर्नुपर्छ ।’

यी हुन् राप्रपाका ७ समानुपातिक सांसद

काठमाडौं  : राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकका ७ सांसदहरूको नाम टुङ्ग्याएको छ।शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई पुरुष र ५ महिला समेट्दै निर्वाचन आयोगमा नाम पठाएको हो। समानुपातिकमा पशुपतिशमशेर राणा र  बुद्धिमान तामाङलाई पुरुषतर्फ राखिएको छ।यस्तै महिलातर्फ रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जयसवाल र अनिशा नेपाली रहेका छन्। प्रत्यक्ष तर्फ ७ सिट जितेको राप्रपाले समानुपातिकमा पनि सातै सिट पाएको छ।

यी हुन् राप्रपाका ७ समानुपातिक सांसद्, प्रकाशचन्द्र लोहनी आउट

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समनुपातिकतर्फका ७ सांसदको सूची तयार गरेर निर्वाचन आयोगमा बुझाएको छ । राप्रपा उच्च स्रोतका अनुसार पुरुष दुई जनामा पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र उपाध्यक्ष बुद्धिमान तामाङको नाम सिफारिस भएको छ । यस्तै ५ जना महिलामा रोशन कार्की, बिना लामा, बिना जयशवाल, अनिशा नेपाली र गीता बस्नेतको नाम सिफारिस भएको छ ।  पार्टीभित्र समानुपातिकको विषयमा विवाद र पार्टी कार्यालयमै होहल्ला समेत भएपछि राप्रपाले निर्वाचन आयोगमा गोप्य रुपमा यी ७

सम्बन्ध राम्रो बनाउन घरसल्लाह गर्नु पर्दोरहेछ (भिडियो)

बिना लामा/ सर्लाही । म अहिले ३९ वर्षको भएँ । स्कूल गएर ६ कक्षासम्म पढेको छु । उमेरले ४० टेक्नै लाग्दा अहिले पनि पढ्न जान्छु । गाउँमा विदेश जाने र उनीहरुका परिवारका लागि सञ्चालन भएको वित्तीय शिक्षा पढिरहेको छु ।  पहिले ६ कक्षा पढे पनि त्यो पढाइले खासै केही भएन । पढेर मात्र पनि नहुँदो रहेछ । स्कूलको पढाइले भन्...