राप्रपाले संसदमा दर्ता गर्‍यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले रसिया र युक्रेनको युद्धमा नेपालीहरुलाई सहभागी गराइएको भन्दै सो विषयमा प्रतिनिधि सभामा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । राप्रपाले प्रमुख सचेतक ज्ञानबहादुर शाही प्रस्तावक र सांसदहरु बिना लामा, अनिशा नेपाली र बिना जैसवाल समर्थक रहेर रसिया र युक्रेनबीचको युद्धमा नेपालीहरु सहभागि गराइएको भन्दै प्रतिनिधि […]