इसाई गाउँपालिका उपाध्यक्षसँग राप्रपा एकताबारे पाँच प्रश्न, 'गीता छुँदैमा सबै हिन्दु नै हुनुपर्छ भन्ने छैन'

धादिङको रुबीभ्याली गाउँपालिकाकी उपाध्यक्ष बिना लामा राप्रपाबाट निर्वाचित हुन्। राप्रपाले हिन्दु राष्ट्रको माग गर्दै आए पनि सर्वधर्मलाई अगाँल्ने जनाएको थियो। बुधवारको एकता घोषणा सभामा भने अध्यक्षहरुले गीता छोएरै राप्रपा नफुटाउने कसम खाए। इसाई धर्म मान्ने बिना पनि गीता छोएर कसम खानु कुनै अनौठो नभएको बताउँछिन्। राप्रपा एकता कार्यक्रममा आउन

सम्बन्धित सामग्री

‘हिन्दूराष्ट्र नेपाल’को समर्थनमा भारतमा प्रदर्शन

दोस्रो जनआन्दोलन २०६२/०६३ को सफलतापछि पुनःस्थापित प्रतिनिधिसभाको पहिलो घोषणाले नेपाललाई हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष राष्ट्रमा परिणत गर्यो भने राजतन्त्रको साटो गणतन्त्रमा जाने बाटो खोल्यो । सोही घोषणा अनुसार अन्तरिम संविधानमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइयो । दोस्रो संविधानसभाबाट बनेको धर्मनिरपेक्ष, संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल कायम भयो । त्यसयताा नेपाल हिन्दु राष्ट्र नै कायम हुनुपर्छ भन्दै विभिन्न …

धार्मिक सहिष्णुता खल्बल्याउने प्रयासप्रति सचेत हुनुपर्छ : अन्सारी

काठमाडौं : मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले असामाजिक र अराजक तत्त्वले नेपालमा धार्मिक सहिष्णुता खल्बल्याउने प्रयास गरेको भन्दै सचेत रहनुपर्ने बताएका छन्।बुधबार ललितपुरमा आयोगले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अन्सारीले नेपालमालामो समयदेखि हिन्दु, मुस्लिम, इसाइ, किराँत लगायतसमुदाय एकापसमा मिलेर बसिरहेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए। धर्म र सम्प्रदायका नाममा सद्भाव विथोल्ने र भाइचारा बिगार्ने प्रयास गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। उनले अपराधकर

‘संघीयता खारेजी, राजसंस्था र हिन्दु राज्यको पुनःस्थापना हुनुपर्छ’

७७ वटै जिल्लाबाट प्रतिनिधिको रुपमा काठमाडौं आएका प्रतिनिधिले राजसंस्था र हिन्दु राज्यको पुनःस्थापना गरी संघीयता खारेजीको मुद्दालाई सशक्त बनाउनु महाधिवेशनको उद्देश्य रहेको बताए ।

नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भनेर मैले कहिल्यै भनेको छैन: महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनेर आफूले कहिल्यै नभनेको बताएका छन्।

कांग्रेस महासमिति बैठक परिसरमा हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन

‘जनतालाई सदैव सार्वभौम मान्ने हामी लोकतन्त्रवादीले धर्मका विषयमा बहुसंख्यक जनताको मागलाई सम्बोधन गर्न सकेनौं भने हामी लोकतान्त्रिक पार्टी कसरी हुन सक्छौं?,’ हस्ताक्षर संकलन गर्ने ठाउँमा राखिएको प्रचार सामग्रीमा लेखिएको छ, ‘नेपाललाई सनातन हिन्दु राष्ट्रका रूपमा अंगिकार गर्ने गरी पार्टीको विधान र संविधान संशोधन हुनुपर्छ। यसका लागि कांग्रेसले नेतृत्व गर्नुपर्छ भन्दै महासमिति सदस्यको हस्ताक्षर गरेका छौं।’

अप्ठ्यारोमा हिन्दु राष्ट्रको पक्षमा उभिएँ : उपप्रधानमन्त्री लिङ्देन

उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनले आफू अप्ठ्यारो एवम् कष्टकर दिनहरूमा पनि नेपाल हिन्दु राष्ट्र कायमै हुनुपर्छ भनेर उभिएको बुताउनुभएको छ ।