पूर्वाधार समिति आन्तरिक कार्यविधि बनाउन ८ सदस्यीय उपसमिति गठन

काठमाडौं,१६ जेठ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार समितिको आन्तरिक कार्यविधि बनाउन ८ सदस्यीय समिति गठन गरिएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा ज्येष्ठ सदस्य लालवीर चौधरीको अध्यक्ष रहने गरी प्रदीप पौडेल, ठाकुर गैह्रे, माधव सापकोटा, निशा डाँगी, बिना लामा, सिके राउत र सुशीला श्रेष्ठ सदस्य रहेका छन् । कार्यविधि मस्यौदा तयार गर्न उपसमितिलाई ७ दिनको समय […]