यी हुन् राप्रपाका ७ समानुपातिक सांसद

काठमाडौं  : राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकका ७ सांसदहरूको नाम टुङ्ग्याएको छ।शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई पुरुष र ५ महिला समेट्दै निर्वाचन आयोगमा नाम पठाएको हो। समानुपातिकमा पशुपतिशमशेर राणा र  बुद्धिमान तामाङलाई पुरुषतर्फ राखिएको छ।यस्तै महिलातर्फ रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जयसवाल र अनिशा नेपाली रहेका छन्। प्रत्यक्ष तर्फ ७ सिट जितेको राप्रपाले समानुपातिकमा पनि सातै सिट पाएको छ। 

सम्बन्धित सामग्री

संघीयता खारेजीका पक्षधर नै सभामुख

हेटौंडा। बागमती प्रदेशसभामा सभामुखमा राप्रपाका भुवनकुमार पाठक विजयी हुनुभएको छ । उहाँ ६२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । शुक्रबार प्रदेशसभामा भएको चुनावमा राप्रपाका महामन्त्रीसमेत रहनुभएका पाठक विजयी हुनुभएको छ । सभामुखमा तीन जनाको प्रतिस्पर्धा भएकोमा सत्तारुढ दलहरुका तर्फबाट उम्मेदवार पाठक विजयी हुनुभयो । नवनिर्वाचित सभामुख पाठक राप्रपाका समानुपातिक सांसद हुनुहुन्छ । संघीयता खारेजी, […]

बाग्मती प्रदेशमा सभामुखका लागि ३ जनाकाे उम्मेदवारी दर्ता

मकवानपुर – बाग्मती प्रदेश सभामा सभामुखमा तीन जनाको उम्मेदवारी दर्ता भएकाे छ । सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले छुट्टाछुट्टैरूपमा सभामुखका लागि उम्मेदवारी दर्ता गरेको हो । सत्ता गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद सृजना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।  सैंजुको प्रस्तावकमा नेमकिपाका सुरेन्द्र गोसाईं र समर्थकमा गीता काफ्ले, अधिकारीको प्रस्तावकमा कांग्रेसकै कुन्दनराज काफ्ले र समर्थकमा राम...

सत्ता गठबन्धनबाट बागमतीको सभामुखमा पाठकको उम्मेदवारी दर्ता

मकवानपुर । बागमती प्रदेशको सभामुख पदका लागि राप्रपाका भुवन कुमार पाठकले मनोनयन दर्ता गरेका छन् । बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर पाठकले सभामुख पदमा मनोनयन दर्ता गरेका हुन् । उनले एमालेका सांसद जगन्नाथ थपलियाको प्रस्ताव

बागमतीको सभामुखमा कांग्रेसका अधिकारीको उम्मेदवारी दर्ता

हेटौँडा : बागमती प्रदेशको सभामुखका लागि नेपाली कांग्रेसको तर्फबाट प्रदेश सांसद शिवराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन्। सांसद अधिकारीले प्रदेशसभा सचिवालय पुगेर केहीबेर अघि उम्मेदवारी दर्ता गरेका हुन्।उनलाई कांग्रेसको ३७ सांसदको साथ रहेको छ। उनी कांग्रेसको धादिङबाट समानुपातिक सांसद हुन्।यता, सत्ता गठबन्धनबाट राप्रपाका भुवन पाठक सभामुखको उम्मेदवार बनेका निर्णय गरेको छ।सत्ता समीकरण मिलाउने क्रममा गठबन्धनले बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी, सभामुख राप्रपा र उपसभामुख एमालेले पाउने स

पशुपति शमशेरले गराउनेछन् नवनिर्वाचित सांसदलाई सपथ

काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई राप्रपाका समानुपातिक सांसद पशुपति शमशेर जबराले शपथ ग्रहण गराउने भएका छन्। नागरिकताका आधारमा राप्रपाका जबरा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीभन्दा १ महिना २६ दिन जेठो निस्किएपछि शपथ गराउने ज्येष्ठ सांसदको टुंगो लागेको हो। संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट नागरिकताको प्रमाणपत्र झिकाएर हेर्दा केसीभन्दा जबरा ज्येष्ठ पाइएका हुन्।

सांसदहरूलाई जबराले खुवाउनेछन् शपथ, राष्ट्रपति कार्यालय पुग्यो पत्र

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका समानुपातिक सांसद पशुपति शमशेर जबराले शपथग्रहण गराउने भएका छन् । नागरिकताका आधारमा राप्रपाका जबरा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीभन्दा १ महिना २६ दिन जेठो निस्किएपछि शपथ गराउने ज्येष्ठ सांसदको टुंगो लागेको हो ।

सांसदलाई पशुपति शमशेरले खुवाउने भए शपथ

राप्रपाका समानुपातिक सांसद पशुपति शमशेर जबराले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने भएका छन् ।

सांसदलाई पशुपति शमशेरले खुवाउने भए शपथ

राप्रपाका समानुपातिक सांसद पशुपति शमशेर जबराले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने भएका छन् ।

सांसदहरूलाई जबराले खुवाउनेछन् शपथ, राष्ट्रपति कार्यालय पुग्यो पत्र

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका समानुपातिक सांसद पशुपति शमशेर जबराले शपथग्रहण गराउने भएका छन् । नागरिकताका आधारमा राप्रपाका जबरा  राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीभन्दा १ महिना २६ दिन जेठो निस्किएपछि शपथ गराउने ज्येष्ठ सांसदको टुंगो लागेको हो ।

राप्रपाका उम्मेदवार देउसीभैलोमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सांसद पद आफ्नो पार्टीले मात्रै नबेचेको दावी गरेका छन् । अध्यक्ष लिङ्देनले सो पदमा लागि कसैको नातेदार र नजिक–टाढाको मानिस भनेर आफूहरुले चयन नगरेको जिकीर समेत गरे ।तिहारसहितका चाडपर्वको अवसर पारेर शनिबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कुनै नातेदारलाई त्यसरी नराखेको […]