काठमाडौं ५ का प्रतिनिधि सभाका उम्मेदवार प्रदीप पौडेलका लागि रोबोटले घरदैलो गरेको छ । स्वतःस्फूर्त रूपमा युवा इन्जिनियरहरूले बनाएको रोबोटले काठमाण्डौं ५ का महाराजगंज, वसुन्धरा, हाडीगाउँ लगायतका क्षेत्रमा बुधवार घरदैलो गर्दै कांगेसका प्रविधिमैत्री युवा नेता प्रदीप पौडेलसहित प्रदेश सांसदका उम्मेदवारहरूका लागि भोट मागेको हो । घरदैलोका क्रममा रोबोटले ” नमस्कार सन्चै हुनुहुन्छ, म नेपाली रोबोट, यसपालिको काठमाडौँ- ५ को भोट, प्रदीप पौडेललाई ” भन्दै भोट मागेको थियो । प्रदीप पौ