काठमाडाैँ – मेची यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा रू ८६ करोड राजस्व संकलन गरेको छ। कार्यालयले विभिन्न शीर्षकमा कुल रू ८६ करोड ११ लाख सात हजार ६२४ राजस्व संकलन गरेको कार्यालय प्रमुख हरिप्रसाद लामिछानेले जानकारी दिए। कार्यालयले यातायात क्षेत्रको आम्दानीअन्तर्गत रू तीन करोड ३१ लाख ६३ हजार, सवारी साधन करवापत रू ६० करोड […]