तस्वीर : नयाँ बसपार्कमा टिकट लिन आएका सर्वसाधारणहरु

काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा उपत्यका बाहिर जानका लागि शनिवार अपरान्ह टिकट लिन आएका सर्वसाधारणहरु । सरकारले स्वास्थ्यका मापदण्ड अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्न शनिवारदेखि अनुमति दिएपछि बसपार्कमा यातायात व्यवसायी र सर्वसाधारणको चहलपहल बढेको छ । तस्वीर : प्रकाश केसी/  आर्थिक अभियान 

सम्बन्धित सामग्री

घरमा रामसीताको तस्वीर किन राख्ने ?

हिन्दु धर्मावलम्बीहरूले प्रायशः आफ्नो घरको भित्री कोठामा रामसीताको तस्वीर राख्ने गरेको पाइन्छ । रामसीताको तस्वीर आफू सुत्ने कोठामा राख्दा पतिपत्नी बीचको सम्बन्ध एकदमै राम्रो हुन्छ । यसका साथै श्रीमान् र श्रीमतीका बीचमा आत्मीयता बढ्ने विश्वास छ । घरमा रामसीताको तस्वीर राख्नाले परिवारमा सुख, शान्ति तथा सकारात्मक ऊर्जा प्रवाह हुने धार्मिक मान्यता छ । घरमा रामसीताको […]

दीर्घमान चित्रकारका मल्लकालीन तस्वीर प्रदर्शनीमा

काठमाडौं । फोटोग्राफर तथा चित्रकार दीर्घमान चित्रकार र उनका छोरा गणेशमान चित्रकारका सयौं वर्ष पुराना तस्वीर काठमाडौंमा प्रदर्शनीमा राखिएको छ । मल्लकालीन समयदेखि राणाकालीन र शाहवंशीय राजाहरुका तस्वीर, त्यसबेलाको काठमाडौं र रहनसहन, संस्कृतिलाई लिएर खिचिएका तस्वीर होटल याक एण्ड यतिमा प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा राखिएका तस्वीर र चित्रकलाले काठमाडौं उपत्यकाको इतिहास देखाउने दीर्घमानका नाति […]

ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक

२८ असार, काठमाडौं । अमेरिकाले ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले तस्वीर सार्वजनिक गरेका हुन् । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका वैज्ञानिकहरुले जेम्स वेब स्पेस टेलिस्कोपबाट सो तस्वीर खिचेका थिए । तस्वीरमा प्रष्टरुपमा ब्रह्माण्डलाई देख्न सकिन्छ । ब्रह्माण्डमा रहेका ग्रहहरुबाट निस्किएका प्रकाश पनि तस्वीरमा देख्न सकिन्छ । यसलाई हालसम्मको अनुसन्धानमै […]

भाइरल बनेको नवाजुद्दिन सिद्दिकीको तस्वीर

कंगनाले आफ्नो इन्स्टाग्राममा तस्वीर शेयर गरेकी थिइन् । स्टोरीमा सिद्दिकीको दुईवटा तस्वीर छ ।

तस्वीर- दृश्यावलोकन केन्द्रमा पर्यटक

तनहुँको व्यास नगरपालिका–५ मानुङकोटस्थित दृश्यावलोकन केन्द्रबाट तस्वीर खिच्दै आन्तरिक पर्यटक । पछिल्लो केही दिनयता मानुङकोटमा पर्यटकको आगमन बढ्न थालेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

मोदीले खोपकार्डमा किन राखे आफ्नो तस्वीर ?

२ कात्तिक, काठमाडौं । कोरोनाविरुद्धको खोप प्रमाणपत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर राखिएको विषयमा परेको मुद्दाबारे आगामी साता केरला हाइकोर्टमा सुनुवाइ हुँदैछ । पीटर नामका एक व्यक्तिले खोप प्रमाणपत्रमा मोदीको तस्वीर राखिएकोमा आपत्ति जनाउँदै रिट दायर गरेका थिए । मोदीको तस्वीर नभएको खोप प्रमाणपत्र उपलब्ध गराउन माग गर्दै उनले नेका छन्–मोदीको तस्वीर अंकित खोप प्रमाणपत्रले […]

नगरप्रमुखलाई कार्यकक्षमै मसाज गरेको तस्वीर भाइरल !

काठमाडौँ । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासको कार्यकक्षमै मसाज गरेको तस्वीर भाइरल भएको छ । मेयर दासले कार्यकक्षको सोफामा आराम गरेर मसाज गराउँदै गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको हो । मेयर दासको खुट्टा मसाज गरिरहेका उनकै कार्यालय सहयोगी रहेको बुझिएको छ । उक्त तस्वीर भाइरल बनेपछि मेयर दासको आलोचना भएको छ । नगरप्रमुख […]

जाहन्वी कपुरको यी तस्वीर भाइरल

एजेन्सी, ३ असार । बलिउड अभिनेत्री जाहन्वी कपुर सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनले सामाजिक सञ्जालमा प्राय आकर्षक र ग्लैमरस तस्वीर शेयर गर्छिन्् । भर्खरै मात्र जाहन्वीले आफ्नो आकर्षक बिकिनीमा भएका तस्वीर सार्वजनिक गरेकी छिन् । जुन तस्वीर भाइरल भएको छ। एउटा तस्वीरमा जाहन्वीले साझको समयमा समुन्द्रमा नुहाईरहेको देखिन्छ । दोस्रो तस्वीरमा जान्हवी ठुलो ढुंगामा […]

फूलसँग तस्वीर कैद गर्दै महिलाहरु

पोखरा महानगरपालिका–६ फिस्टेल अगाडि शुक्रबार सिमसिम पानी परेको समयमा भुइँमा झरेको गुलमोहर फूलसँग तस्वीर कैद गर्दै महिलाहरु । तस्वीर ः राधिका कँडेल, रासस

चुच्चे ढुङ्गामा तस्वीर कैद गर्दै आन्तरिक पर्यटक

काभ्रेपलाञ्चोकको पर्यटकीयस्थल धुलिखेलस्थित देवीस्थान डाँडामा रहेको चुच्चे ढुङ्गामा चढेर तस्वीर कैद गर्दै आन्तरिक पर्यटक । तस्वीर : पेमा लामा÷रासस