दीर्घमान चित्रकारका मल्लकालीन तस्वीर प्रदर्शनीमा

काठमाडौं । फोटोग्राफर तथा चित्रकार दीर्घमान चित्रकार र उनका छोरा गणेशमान चित्रकारका सयौं वर्ष पुराना तस्वीर काठमाडौंमा प्रदर्शनीमा राखिएको छ । मल्लकालीन समयदेखि राणाकालीन र शाहवंशीय राजाहरुका तस्वीर, त्यसबेलाको काठमाडौं र रहनसहन, संस्कृतिलाई लिएर खिचिएका तस्वीर होटल याक एण्ड यतिमा प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा राखिएका तस्वीर र चित्रकलाले काठमाडौं उपत्यकाको इतिहास देखाउने दीर्घमानका नाति […]

सम्बन्धित सामग्री

गद्दी बैठकमा ऐतिहासिक तस्विर प्रदर्शनी

काठमाडौं : हनुमानढोका दरबार संग्रहालय विकास समितिले गद्दी बैठकको तल्लो तलामा नेपाल एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्वीर प्रदर्शनी भइरहेको छ। गद्दी बैठकसँगै फोटोग्राफरहरू दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिच्नुभएका १०० वर्षभन्दा पुराना तस्वीर पनि प्रदर्शनीमा राखिएका छन्। यसअघि माघ दोस्रो साता सुरु गर्न लागिएको प्रदर्शनी कोरोना महामारीको तेस्रो लहर…

हनुमानढोका दरबारको गद्दी बैठक सर्वसाधारणका लागि खुला

काठमाडौं : हनुमानढोका दरबार संग्रहालय विकास समितिले गद्दी बैठकको तल्लो तलामा एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्वीर प्रदर्शनी सुरु गरेको छ।गद्दी बैठकसँगै फोटोग्राफरहरू दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिचेका १०० वर्षभन्दा पुराना तस्वीर पनि प्रदर्शनीमा राखिने भएको छ। ऐतिहासिक तस्वीरहरुको प्रदर्शनी हेर्न दैनिक सयौँ स्वदेशी एवं विदेशी पर्यटक हनुमानढोका दरबार क्षेत्रमा आउने गरेका छन्।यसअघि माघ दोस्रो साता सुरु गर्न लागिएको प्रदर्शनी कोरोना महामारीको तेस्रो लहर बढेपछि स्थगि