फूलसँग तस्वीर कैद गर्दै महिलाहरु

पोखरा महानगरपालिका–६ फिस्टेल अगाडि शुक्रबार सिमसिम पानी परेको समयमा भुइँमा झरेको गुलमोहर फूलसँग तस्वीर कैद गर्दै महिलाहरु । तस्वीर ः राधिका कँडेल, रासस

सम्बन्धित सामग्री

७० वर्ष अघिका अफगानी महिला

एजेन्सी, १४ असोज । यी महिला अफगानिस्तानका हुन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । अफगानिस्तानमा अहिले महिलाहरुलाई इस्लामिक अतिवादी शासकहरुले बुर्काभित्र कैद गरिदिएका छन् । महिलाहरु विद्यालय र शिक्षण संस्था जानबाट वञ्चित गरिएका छन् । काममा बाहिर जान पनि रोक छ । यो हदसम्मको कठोर शासन तालिवानले गरेका छन् । कुनैबेला अफगानिस्तान महिलाहरुका लागि निकै […]

फूलै संसार

पोखरा महानगरपालिका–६ फिस्टेल अगाडि शुक्रबार सिमसिम पानी परेको समयमा भुइँमा झरेको गुलमोहर फूलसँग तस्वीर कैद गर्दै महिलाहरु