ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक

२८ असार, काठमाडौं । अमेरिकाले ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले तस्वीर सार्वजनिक गरेका हुन् । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका वैज्ञानिकहरुले जेम्स वेब स्पेस टेलिस्कोपबाट सो तस्वीर खिचेका थिए । तस्वीरमा प्रष्टरुपमा ब्रह्माण्डलाई देख्न सकिन्छ । ब्रह्माण्डमा रहेका ग्रहहरुबाट निस्किएका प्रकाश पनि तस्वीरमा देख्न सकिन्छ । यसलाई हालसम्मको अनुसन्धानमै […]

सम्बन्धित सामग्री

नासाको १० बिलियनको टेलिस्कोपबाट खिचिएका विश्वलाई रोमाञ्चित बनाउने ५ तस्वीर

नासाले बहुप्रतिक्षित १० बिलियन डलरको जेम्स वेब स्पेस टेलिस्कोपबाट बनाइएका ब्रम्हाण्डका थप रोचक तस्वीरहरु सार्वजनिक गरेको छ । सोमबार पहिलो पूर्ण रंगिन तस्वीर सार्वजनिक गरेको नासाले मंगलबार थप रोचक तस्वीरहरु सार्वजनिक गरेको छ । कस्मिक क्लिफहरूमा धुलो र ग्यासको पर्दा पछाडि पहिले साना ताराहरु लुकेको अवस्थामा रहेका थिए । तर अब वेब टेलिस्कोपबाट लिइएको तस्वीरमा […]

नासाबाट १० बिलियनको जेम्स वेब स्पेस टेलिस्कोपबाट लिइएको पहिलो तस्वीर सार्वजनिक

नासाले बहुप्रतिक्षित १० बिलियन डलरको जेम्स वेब स्पेस टेलिस्कोपबाट बनाइएको पहिलो पूर्ण रंगिन तस्वीर सार्वजनिक गरेको छ । आकाशगंगाका प्रकाशहरुलाई समेटिएको यो तस्वीर निकै रोचक देखिन्छ । राष्ट्रपति जो बाइडेन र नासाका शीर्ष अधिकारीहरूले ह्वाइट हाउसको समारोहमा सोमबार उक्त तस्वीर सार्वजनिक गरेका हुन् । यो तस्वीरले आकाशगंगाका समूह देखाएको छ । टाढाका बस्तुलाई समेत ठूलो […]