नगरप्रमुखलाई कार्यकक्षमै मसाज गरेको तस्वीर भाइरल !

काठमाडौँ । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासको कार्यकक्षमै मसाज गरेको तस्वीर भाइरल भएको छ । मेयर दासले कार्यकक्षको सोफामा आराम गरेर मसाज गराउँदै गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको हो । मेयर दासको खुट्टा मसाज गरिरहेका उनकै कार्यालय सहयोगी रहेको बुझिएको छ । उक्त तस्वीर भाइरल बनेपछि मेयर दासको आलोचना भएको छ । नगरप्रमुख […]

सम्बन्धित सामग्री

मसाज थेरापी कति लाभदायक ?

परापूर्व कालदेखि अभ्यास हुँदै आएको थेरापी हो-मालिस अर्थात मसाज । मालिसले शरीर र मनको उर्जाबीच सन्तुलन कायम राख्ने बताइएको छ । यसले शरीरको तापमान नियन्त्रित राख्छ र रक्तप्रवाह बढाउँछ । स्वस्थ शरीर, दीर्घ जीवन, मानसिक उर्जा र सम्पूर्ण सौन्दर्यका लागि मसाज उपयोगी हुन्छ । हामीकहाँ सुत्केरी अवस्थामा मसाज गर्ने परम्परा छ । टर्कीमा मान्छेहरु नुहाउनुअघि […]

यसरी गर्नुहोस् घरमै फेस मसाज

सामान्य छाला भएकाले पनि मह र कागतीको लेपले मसाज गर्न सकिन्छ। फेस मसाज महिनामा चारपटक गर्नुपर्छ। मसाज पिम्पल वा घाउ भएको अवस्था वा एलर्जी भएको समयमा गर्नु हुँदैन।

मसाज थेरापी के हो ?

मसाज एक प्राकृतिक चिकित्सा विधि हो । सबै उमेर समूहका लागि उपयुक्त मसाजले विभिन्न स्वास्थ्यलाभ दिन्छ । शिशु र सुत्केरी महिलालाई मसाज गर्ने हाम्रो आम प्रचलन नै हो । मसाज मुख्यतया तीन प्रकारको हुन्छ । स्युडिस मसाज, डिप टिस्यु मसाज, अरोमा थेरापी मसाज । यीमध्ये नेपालमा तेल मसाज निकै प्रचलित छ । दुखाइ कम गर्न […]

कस्ता रोगमा आयुर्वेदिक मसाज ?

सामान्यतया शारीरिक रूपमा हुने थकान कम गर्न हामी मसाज गर्छौँ । अन्य उपचार विधिजस्तै मसाज एउटा छुट्टै उपचार विधि हो । वर्तमान समयमा प्राकृतिक र आयुर्वेदिक उपचार पद्धतिका रूपमा पनि मसाजलाई लिने...

फिल्म ‘थाई मसाज’ को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता गजराज राव र मिर्जापुर फेम दिव्येन्दु स्टारर फिल्म ‘थाई मसाज’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर २२ अक्टोबर शनिबार रिलिज भएको हो । २ मिनेट २५ सेकेण्डको यस ट्रेलरमा कमेडीसँगै एक विशेष सामाजिक सन्देश पनि लुकेको छ, जसको बारेमा मानिसहरु खुलेर कुरा गर्न सक्दैनन् । फिल्म ‘थाई मसाज’ मा […]

नवरत्नको ‘फ्रि हेड मसाज क्याम्प’

मालिस गर्ने तेलको रुपमा चर्चित नवरत्न तेलले ‘नवरत्न आयल फ्रि  हेड मसाज क्याम्प गरिरहेको छ । पोखरा, नेपालगन्ज, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणघाट, हेटौंडा, भरतपुर, धरान लगायत अन्य शहरहरु संचालन गरिने यो फ्रि मसाज क्याम्प जम्मा १५० दिनसम्म सञ्चालन हुनेछ । जुन क्याम्पबाट लाखौं ग्राहकहरुले तेल मालिसको लाभ लिन सक्ने कम्पनीले बताएको छ । क्याम्प सञ्चालनका […]

शारीरिक र मानसिक स्फूर्तिका लागि कसरी मसाज गर्ने ?

काठमाडौं । मसाज वा मालिस पौराणिक समयदेखि नै विभिन्न रोगको उपचारका लागि प्रयोग गर्ने प्रचलित विधि हो । यसलाई ३००० इसापूर्वदेखि प्रयोगमा आएको प्राकृतिक चिकित्सा विधि मानिन्छ । प्राकृतिक चिकित्सा विधिमध्येको मसाज आफैंमा बहुउपयोगी विधि हो । मसाज सबै उमेर र सबै लिंगका मान्छेको लागि उपयुक्त विधि हो । अहिलेसम्म पनि बच्चा जन्मिएको ६ महिनासम्म […]

विद्यालय हिँडेका तीन बालिका मसाज सेन्टरमा भेटिए

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठबाट सम्पर्कविहीन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन् । गत फागुन १६ गते विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाडौंको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित बसपार्क नजिकै डेरा गरी बस्ने उनीहरू स्यानीय विद्यालयमा कक्षा–७ मा अध्ययनरत छन् […]

जब मेयरले कार्यकक्षमै मसाज गराए !

जनकपुरधाम। धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले कार्यकक्षमै कार्यालय सहयोगी करण दासबाट मसाज गराएको तस्वीर भाइरल भएको छ। कार्यकक्षमा सोफामा आराम गरिरहेका मेयर दासलाई कार्यालय सहयोगीले खुट्टामा मसाज गरिरहेको तस्वीर स्थानीय एक व्यक्तिले कैद गरेर सामाजिक संजालमा राखिदिएपछि उनको सर्वत्र आलोचना भएको थियो। सामान्य कुरालाई अतिरञ्जित गरिएको गुनासो गर्दै मेयर दासले आफू बिरामी भएपछि कार्यकक्षमै मसाज गराएको स्पष्टोक्ति दिएका छन्।

मेयरलाई कार्यकक्षमै मसाज !

२४ साउन, जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाका मेयरको कार्यकक्षमै मसाज गराएको तस्वीर भाइरल भएको छ । मेयर बेचन दासले कार्यालयभित्रै सोफामा सहयोगीबाट मसाज गराउँदै गरेको तस्वीर भाइरल भएको हो । तस्वीरमा बेचन कार्यालयको सोफामा आराम गरिरहेका छन् भने कार्यालय सहयोगी करण दासले खुट्टामा मसाज गरिरहेको देखिन्छ । कोठाभित्र मसाज गराएको तस्वीर झ्यालबाट एक जना स्थानीय […]