तोकिएको सीमामै सेना फिर्ता गर्न अमेरिकालाई तालिवान विद्रोहीको चेतावनी

काठमाडौं : अफगानिस्तानको तालिबान विद्रोही संगठनले अमेरिकी सेनालाई तोकिएको समयसीमामा फिर्ता हुन अल्टिमेटम दिएको छ।आगामी सेप्टेम्बरमा फिर्ता हुने बताएको अमेरिकी सेनाले काबुल अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाका लागि भन्दै एक हजार फौज अफगानिस्तानमै रहने बताएपछि तालिबानको यस्तो चेतावनी आएको हो । उसले तोकिएको समयमा फिर्ता नभए अमेरिकी सेना अफगानिस्तान ‘कब्जा गर्ने मनस्थितिमा रहेको’ बुझिने बताएको छ।अमेरिका नेतृत्वको नेटो सैनिक अफगानिस्तानबाट २० वर्षको अभियान अन्त्य गर्ने तयारीमा छ । अमे

सम्बन्धित सामग्री

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गराउने दूतले दिए राजीनामा

काबुल, (एजेन्सी) । अफगानिस्तानबाट अमेरिकी फौज फर्केको दुई महिना पुग्न नपाउँदै अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जालमे खलिलजादले राजीनामा दिनुभएको छ । अमेरिकी फौज फर्काउन खलिलजादको अहम् भूमिका रहेको थियो । उनकै नेतृत्वमा अमेरिका र तालिवान लडाकु समूहबीच वार्ता भएको थियो । तर, महिनौंसम्म चलेको सो वार्ताले तालिवानलाई सत्ता कब्जा गर्नबाट भने रोक्न सकेन । […]

अफगानिस्तानमा इस्लामिक सरकारका लागि यस्तो छ तालिवानको योजना

झण्डै २० बर्ष लामो युद्ध समाप्त गर्दै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि अफगानिस्तानमा तालिवानहरुले नयाँ इस्लामिक सरकार स्थापनाको तयारी गरिरहेका छन् । तालिवानका सर्वोच्च धार्मिक नेता हिबतुल्लाह अखुंदजादा नै अफगानिस्तानका सर्वोच्च नेता हुने तालिवान अधिकारीले बताएका छन् । इरानका सर्वोच्च नेताकै भूमिकाजस्तो हुनेगरी हिबतुल्लाह अखुंदजादा नयाँ इस्लामिक सरकारका सर्वोच्च अधिकारी हुनेछन् । तालिवानका सहसंस्थापक मुल्ला […]

अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता

अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता भएका छन्। गएराति अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएसँगै २० वर्षे अमेरिका–तालिवान युद्ध समाप्त भएको छ। तालिवानसँग भएको सम्झौताअनुसार अमेरिकाले अगष्ट ३१ सम्म सबै सेना फिर्ता...

तालिवान पुनरोदयको अर्थ

गत हप्ता इस्लामिक जिहादी समूह तालिवानले अफगानिस्तानको सत्तामाथि चढाइँ गर्‍यो । दुई दशकदेखि त्यहाँ रहेको अमेरिकी नेतृत्वको नेटो सेना फिर्ता हुन थालेको एक महीना नबित्दै जननिर्वाचित भनिएका राष्ट्रपति असरफ घानी देश छोडेर भागे । विश्वभरि जस्तै नेपालमा पनि यो घटनाले अनेक तरंग र प्रतिक्रिया उत्पन्न गरे । कतिपय प्रतिक्रिया आश्चर्यजनक तथा चर्चा गर्न लायक देखिए […]

अफगानिस्तानमा नयाँ सरकार गठन गर्न तालिबान समूहको प्रस्ताव

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लाने प्रक्रिया अघि बढाइएको भनी समाचारहरू आइरहेका समयमा यहाँ द्वन्द्वरत तालिबान समूहले अफगानिस्तानको शान्तिका लागि नयाँ संयुक्त सरकार गठन आवश्यक भएको बताएको छ । अमेरिकी सेनाको आगमनसँगै करिब दुई दशकदेखि आफ्ना गतिविधिलाई आफ्नो प्रभाव क्षेत्र र ग्रामीण इलाकामा चलाउँदै आएको तालिवान समूहका एक नेताले एपीसँगको कुराकानीमा तालिवानको चाहना अफगानिस्तानको सत्तामा एकल नेतृत्व नरहेको तर वर्तमान सरकार नहटेसम्म शान्ति कायम भने नहुने बताए । शान्ति स्थापनाका लागि नयाँ सरकार

अफगानिस्तानबाट सेना फर्काउनु अमेरिकाको गलत निर्णय : जर्ज डब्लु बुस

पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन ‘नेटो’ सैनिक फिर्ता लिने निर्णय गलत भएको बताएका छन् । उनले यस गलत निर्णयका कारण तालिवान समूहले निर्दोष नागरिकको थप ‘हत्या’ हुनसक्ने बताएका छन् । “मेरो जानकारी अनुसार अहिले पनि अफगानी महिला र केटीहरूले अकथनीय हानी भोगिरहेका छन् । उक्त समूहले निर्दोष नागरिकहरूलाई हत्या गर्ने क्रम जारी रहनेछ,’ बुसले जर्मन प्रसारक ड्युसे भेलेलाई भने।उनले भने, “मेरो विचारमा सेना फिर्ता ग

के २० वर्षपछि तालिवान सुध्रिएको हो ?

३० असार, काठमाडौं । अमेरिकी सेना फिर्तीसँगै अफगानिस्तानमा तालिवानलगायत अन्य चरमपन्थी विद्रोही समूहको आक्रमण र गतिविधि हृवात्तै बढेको छ । अमेरिकाले अगष्ट महीनाको अन्तिमसम्ममा अफगानिस्तानबाट आफ्ना सबै सेना फिर्ता लैजाने प्रक्रिया शुरू गरिसकेको छ । यससँगै आफूले धेरै जिल्लामा नियन्त्रण कायम गरेको उसको दाबी छ । तालिवानले आक्रमण बढाएसँगै केही सीमावर्ती क्षेत्रमा रहेका सैनिकहरू इरान […]

अफगानिस्तानमा गृहयुद्ध हुन सक्ने अमेरिकी सैनिक कमाण्डरको चेतावनी

काठमाडौं : अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै मुलुक पुनः गृहयुद्धमा प्रवेश गर्न सक्ने अमेरिकी सेनाका उच्च कमाण्डरले बताएका छन्। अफगानिस्तानबाट अघिल्लो महिनाबाट अमेरिकी सेना फिर्ता गर्ने कार्य शुरु भएसँगै हिंसात्मक घटनाहरु बढेका छन्। तालिवान विद्रोही समूहले धेरै क्षेत्रहरु कब्जा गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।आगामी सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भइसक्ने अमेरिकी सेनाका जनरल स्कल मिलरले जानकारी दिएका छन्। तर त्यसपछि अफगानिस्तानको अवस्था झ

अफगानिस्तानका तालिबान भन्छन्– अमेरिकाले हार्‍यो, हामीले युद्ध जित्यौं

बीबीसी। अफगानिस्तानका तालिवान नेता तथा समर्थकहरूले अमेरिकाले युद्ध हारेर अफगानिस्तानबाट फर्कन लागेको बताएका छन्। अमेरिकी राष्ट्रपतिले हिजो आगामी सेप्टेम्बरसम्म अफगानिस्तानमा रहेका सबै अमेरिकी सेना फिर्ता गरिसक्ने जनाएपछि तालिवान नेताहरूले उक्त प्रतिक्रिया दिएका हुन्। तालिवानका नेताहरूले आफूहरूले युद्ध जितेको समेत बताएका छन्। सन् २००१ मा न्यूयोर्कको ट्वीन टावर र पेन्टागन हमलापछि अमेरिकाले लादेनको खोजी गर्दै अफगानिस्तानमा आक्रमण गरेको थियो।