सेना फिर्ता बोलाएपछि अमेरिकाले अफतानिस्तानमा कूटनीतिक उपस्थिती कायम राख्न सक्छः तालिवान

एजेन्सी, १२ भदौ । अ‍ेमेरिकाले अफतानिस्तानबाट आफ्नो सैनिक फिर्ता बोलाएपछि त्यहाँ कूटनीतिक उपस्थिती कायम राख्न तालिवानले आग्रह गरेको छ । तालिवानले शुक्रबार उक्त विषयको जानकारी गराएको वाशिङटन पोस्टमा लेखिएको विषयलाई सञ्चारमाध्यम तासले लेखेको हो । वाशिङटन पोस्टका अनुसार अफगानिस्तान मामिलाबारे अमेरिकाले पूर्ण रुपमा निर्णय लिइसकेको छैन् । यदी उनीहरु अफगानिस्तानमा बस्न इच्छुक छ भने त्यहाँ […]