तालिवान पुनरोदयको अर्थ

गत हप्ता इस्लामिक जिहादी समूह तालिवानले अफगानिस्तानको सत्तामाथि चढाइँ गर्‍यो । दुई दशकदेखि त्यहाँ रहेको अमेरिकी नेतृत्वको नेटो सेना फिर्ता हुन थालेको एक महीना नबित्दै जननिर्वाचित भनिएका राष्ट्रपति असरफ घानी देश छोडेर भागे । विश्वभरि जस्तै नेपालमा पनि यो घटनाले अनेक तरंग र प्रतिक्रिया उत्पन्न गरे । कतिपय प्रतिक्रिया आश्चर्यजनक तथा चर्चा गर्न लायक देखिए […]

सम्बन्धित सामग्री

अफगानिस्तानमा महिलालाई गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध

९ पुस, काबुल । अफगानिस्तानको तालिवान प्रशासनले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएको छ । सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गर्ने महिला कर्मचारीहरूले उचित ड्रेस कोड पालना नगरेको ‘गम्भीर गुनासो’ आएपछि उनीहरूलाई काम गर्नबाट रोक्न आदेश दिएको अफगानिस्तानको अर्थ मन्त्रालयले शनिबार एएफपीलाई जानकारी दिएको छ । महिलालाई काम नलगाउन […]

तालिवानद्वारा मुलुकको रकम फुकुवा गर्न दबाब

काबुल, (एजेन्सी) । अफगानिस्तानको तालिवान सरकारले सेन्ट्रल बैंकको रिजर्चमा राखिएको अर्बौं अमेरिकी डलर फुकुवा गर्न दबाब देखिन थालेको छ । खडेरीको चपेटामा परेको मुलुकमा अर्थ अभाव, आमभोकमरी र नयाँ आप्रवासी समस्या देखापरेपछि तालिवान सरकारले यसरी दबाब दिएको हो । अफगानिस्तानले संयुक्त राज्य अमेरिकाको फेडरल रिजर्भ र युरोपका अन्य थुप्रै केन्द्रीय बैंकहरूमा अर्बौं डलर जम्मा गरेर […]

बच्चा पोश: तालिवान शासनमा केटीलाई केटाको कपडा लगाइदिने अफगान प्रथा जोखिममा

अफगानिस्तानमा एउटा परम्परा रहेको छ, जहाँ केटीहरुलाई केटाको कपडा लगाएर केटाकै जस्तो रुपमा तयार पारिन्छ । यो प्रथालाई बच्चा पोश प्रथा भनिन्छ, जसको शाब्दिक अर्थ केटाको रुपमा तयार पार्नु हो । तालिवान शासनमा यो प्रथा जोखिममा रहेको छ । सन् १९८० को दशकमा शोभियत संघ र अफगानिस्तानबीचको युद्धपछि पछिल्लोपटक तालिवानले अफगानिस्तानमा शासन गरेका थिए । […]

अफगानिस्तानमा सत्तापलटको अर्थ

दुई दशक लामो सशस्त्र युद्धले तहसनहस बनेको अफगानिस्तान अन्ततः आश्चर्यजनक घटनाक्रमसँगै विद्रोही तालिबानको कब्जामा आएको छ । विरलै हुने यसखालको सत्तापलटको विश्व राजनीतिक इतिहासमा अफगानिस्तानको यो घटना पनि दर्ज भएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को कान्छो सदस्य अफगानिस्तानमा दुई दशकदेखि सशस्त्र संघर्षरत तालिवान विद्रोह…

अफगानिस्तानमा सत्तापलटको अर्थ

दुई दशक लामो सशस्त्र युद्धले तहसनहस बनेको अफगानिस्तान अन्ततः आश्चर्यजनक घटनाक्रमसँगै विद्रोही तालिबानको कब्जामा आएको छ । विरलै हुने यसखालको सत्तापलटको विश्व राजनीतिक इतिहासमा अफगानिस्तानको यो घटना पनि दर्ज भएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को कान्छो सदस्य अफगानिस्तानमा दुई दशकदेखि सशस्त्र संघर्षरत तालिवान विद्रोह…

तालिवानको नालीबेलीः १२ प्रश्नोत्तरमा बुझ्नुहोस् अफगानिस्तानको संकट

तालिवानको अर्थ र उनीहरुको व्यवहारबीच आकाश–जमिनको अन्तर छ । तालिवान शब्द पास्तु भाषाबाट बनेको हो । जसको अर्थ हुन्छ, विद्यार्थी । हिंसात्मक आन्दोलन सुरु गर्नुअघि उनीहरु धार्मिक विद्यार्थीहको रुपमा विभिन्न समारोहमा सहभागी हुन्थे ।

तालिवान काबुलबाट मात्र ५० किलोमिटर टाढा

तालिवानले तीव्ररुपमा अफगानिस्तानका प्रमुख सहरहरुलाई कब्जा जमाइरहेको छ । विद्रोही समूह अब राजधानी काबुलभन्दा मात्र ५० किलोमिटर टाढा रहेको छ । देशका ३४ मध्ये १९ प्रान्त र त्यसको राजधानी तालिवानको नियन्त्रणमा पुगेको छ ।राजधानी काबुलको सीमामा रहेको लोगरको प्रान्तीय राजधानी फूल–ए–आलममा पनि आफ्नो लडाकुहरु प्रवेश गरेको तालिवानको दाबी छ । यो काबुलबाट मात्र ५० किलोमिटरको दुरीमा रहेको छ र यसको अर्थ अब २ घण्टामा नै त्यहाँबाट तालिवान काबुल पुग्न सक्छन् । शुक्रबार मात्र तालिवानले कन्दाहार र