अफगानिस्तानका तालिबान भन्छन्– अमेरिकाले हार्‍यो, हामीले युद्ध जित्यौं

बीबीसी। अफगानिस्तानका तालिवान नेता तथा समर्थकहरूले अमेरिकाले युद्ध हारेर अफगानिस्तानबाट फर्कन लागेको बताएका छन्। अमेरिकी राष्ट्रपतिले हिजो आगामी सेप्टेम्बरसम्म अफगानिस्तानमा रहेका सबै अमेरिकी सेना फिर्ता गरिसक्ने जनाएपछि तालिवान नेताहरूले उक्त प्रतिक्रिया दिएका हुन्। तालिवानका नेताहरूले आफूहरूले युद्ध जितेको समेत बताएका छन्। सन् २००१ मा न्यूयोर्कको ट्वीन टावर र पेन्टागन हमलापछि अमेरिकाले लादेनको खोजी गर्दै अफगानिस्तानमा आक्रमण गरेको थियो।

सम्बन्धित सामग्री

अफगानिस्तानमा अमेरिकाको उद्धार अभियान समाप्त

काठमाण्डाै - अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना बाहिरिएको बताएको छ। दुई दशक लामो युद्ध पछि अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएको हो। तालिबानले अफगानिस्तानलाई कब्जामा लिए पछि त्यहाँबाट एक लाख २३ हजार नागरिकलाई उद्धार गर्न सफल भएको अमेरिकी सेनाले जनाएको छ । विद्रोही समूह तालिबानलाई परास्त गर्न भन्दै २० वर्ष अघि अमेरिकाले आफ्ना सेनालाई अफगानिस्तानमा खटाएको थियो । तर, राष्ट्रपतिमा जो बाइडेन आएसँगै अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने घोषणा गरेको थियो । अमेरिकी सेनाले अफगानिस्तान छोड्न थालेसँगै तालिबान सक्रिय भएक...

अफगानिस्तानमा सेना र तालिबानबीच भीषण युद्ध

काठमाण्डाै - अफगानिस्तानमा सेना र विद्रोही समूह तालिबानबीच युद्ध भएको छ । दक्षिण क्षेत्रको हेल्मण्ड प्रान्तको राजधानी लस्कर गाहमा तालिबान लडाकु र सरकारी सैनिकबीच युद्ध भइरहेको हो । युद्धका कारण यस सहरका हजारौँ मानिस ग्रामीण क्षेत्रमा विस्थापित भएका छन् । सरकारी सेनालाई अमेरिकी सेनाले हवाई आक्रमणमा सहयोग गरिरहेका छन् । हेल्मण्ड प्रान्तमा तालिबानले कब्जा जमाउनु अफगान सरकारका लागि ठूलो धक्का हुने बीबीसीले जनाएको छ । अमेरिकाले २० वर्षदेखि जारी सैन्य अभियान अन्त्य गर्ने घोषणा गर्दै आफ्ना सैनिक फिर्ता लैजान थालेपछि अफगानिस्ता...

‘सर्वसाधारण अफगानहरूको घरमा बम हानेकै दिनदेखि अमेरिकाले युद्ध हारेको हो’

तालिबान पुनः शक्तिशाली भएसँगै सैनिक फिर्ता लग्ने निर्णय लिएर अमेरिकाले युद्ध हारेको हैन । आतंकवादविरुद्धको युद्धको नाममा सर्वसाधारण अफगानहरूको घरमा बम खसाएपछि नै अमेरिकाले युद्ध हारेको हो ।  अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईले आरटीकी ओक्साना बोइकोसँगको अन्तर्वार्तामा यो कुरा बताएका हुन् ।  सन् २००१ को सेप्टेम्बर ११ आक्रमणपछि अमेरिका नेतृत्वको गठबन्धनले अफगानिस्तानमा आक्रमण गर्दा धेरै अफगानले स्वागत गरेको कारजाईले बताए । उनीहरू तालिबान शासनको अतिवाद र हिंसाबाट मुक्त हुन चाहिरहेका थिए ।  त्यस...

तालिबान अघिअघि, भारत पछिपछि

यतिखेर अफगानिस्तानमा तालिबानले एकपछि अर्को इलाका कब्जा गरिरहेको छ। २२ वर्षसम्म तालिबानसँग युद्ध लडेको अमेरिकाले आफ्ना सैनिकलाई फर्काउन थालेपछि हौसिएको तालिबान अफगान सुरक्षाफौजलाई देशभर पिन डाउन गर्न प्रयासरत छ। यस्तोमा, दक्षिण एसियाली मुलुक अफगानिस्तानको भविष्य र इस्लामिक जेहादका नाममा तालिबानले फैलाउन सक्ने आतंकबारे विश्लेषण भइरहेको छ। राज्य सञ्चालन तहसम्मै हिन्दु अतिवादीहरूको उपस्थिति रहेको र अल्पसंख्यक मुसलमानहरूप्रति निकै अनुदार व्यवहार देखाउने गरेको भारत थप सशंकित बनेको हो। अ

अमेरिका-तालिवानबीचको शान्ति सम्झौतामाथि प्रश्‍न : रोकिएला त अफगानिस्तान युद्ध ?

काठमाडौं । संयुक्त राज्य अमेरिकाले १८ वर्ष लामो युद्ध अन्त्य गर्ने उद्देश्यसहित गत शनिबार तालिबान समूहसँग

अफगानिस्तान युद्धमा अमेरिका सहभागी हुनुका कारण

तालिबान विद्रोहीहरूसँग सम्झौता हुन लागेका बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक्कासि उक्त समूहसँग भइरहेको शान्तिवार्ता अन्त्य भएको घोषणा गरेका छन्। तर अमेरिकाले अफगानिस्तानमा किन युद्ध गरिरहेको छ?