लेस्टर रेलिगेशन जोनमा झरेपछि प्रशिक्षक बर्खास्त

इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीले मुख्य प्रशिक्षक ब्रेन्डन रोजर्सलाई बर्खास्त गरेको छ। पछिल्ला ६ प्रिमियर लिग खेल मध्ये ५ खेलमा पराजित हुँदै रेलिगेशन जोनमा झरेपछि लेस्टरले प्रशिक्षक रोजर्सलाई बर्खास्त गरेको हो। पछिल्लो पटक लेस्टरले फेब्रुअरी ११ मा टोटेनह्यामलाई पराजित गरेयता जित निकाल्न सकेको छैन्। शनिबार भएको खेलमा क्रिश्टल प्यालेसँग २-१ ले पराजित भएपछि लेस्टर […]

सम्बन्धित सामग्री

ब्रेण्डन रोडजर्स स्कटिस क्लब सेल्टिकको मुख्य प्रशिक्षकमा नियुक्त - NepaliPatra

एजेन्सी । लेस्टर सिटीले बर्खास्त बनेपछि क्लबबिहिन भएका प्रशिक्षक ब्रेण्डन रोडजर्स स्कटिस क्लब सेल्टिकको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनलाई क्लबले नियुक्त गरेसँगै क्लब समर्थकहरुले मिश्रित प्रतिक्रिया समेत दिएका छन् । चार वर्ष अघि उनले लेस्टर सिटी छोडेका थिए । उनले सेल्टिकसँग ३ वर्षको सम्झौता गरेका छन् । एन्जे पोस्टेकोग्लोको टोटनहमको नयाँ प्रशिक्षक भएसँगै […]

प्रिमियर लिगः जारी सिजनमा हालसम्म कति जना प्रशिक्षक बर्खास्तीमा परे ?

एजेन्सी । यस सिजनको प्रिमियर लिग निकै रोचक बनिरहेको छ । क्लबले सन्तुलित खेल प्रदर्शन गर्न नसक्दा प्रशिक्षकहरु बर्खास्तीमा परे । हालै चेल्सी र लेस्टर सिटीले आफ्ना प्रशिक्षक बर्खास्त गरे ।

प्रशिक्षक रेनिएरीले वाट्फोर्ड सम्हाल्ने

एजेन्सी – इटालियन प्रशिक्षक क्लाउडियो रेनिएरी इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डको प्रशिक्षकमा नियुक्त भएका छन् । तत्कालिन प्रशिक्षक सिस्को मुनोजलाई बर्खास्त गरेको एक दिनपछि वाट्फोर्डले नयाँ प्रशिक्षकको रुपमा रेनिएरीलाई सार्वजनिक गरेको हो । ६९ वर्षीय रेनिएरीले गत सिजनको अन्त्यसँगै इटालियन क्लब साम्पडोरियासँगको सम्झौता नविकरण नगरी खाली बसेका थिए । चेल्सी, लेस्टर सिटी र फुलहमका प्रशिक्षक […]

अब को बन्ला चेल्सी क्लबको नयाँ प्रशिक्षक ?

एजेन्सी । चेल्सीले फ्रांक लाम्पार्डलाई बर्खास्त गरेसँगै नयाँ प्रशिक्ष कसलाई अनुबन्ध गर्ला भन्ने चासो बढेको छ । मिडिया रिपोर्टका अनुसार चेल्सीले लेस्टर सिटीका प्रशिक्षक ब्रेण्डन रोड्जर्सलाई अनुबन्ध गर्न चाहेको छ ।

फुलह्यामले रेनरीलाई हटायो

प्रिमियर लिग क्लब फुलह्यामले प्रशिक्षक क्लाउडियो रेनरीलाई बर्खास्त गरेको छ। एकसमय लेस्टर सिटीलाई सनसनीपूर्ण प्रिमियर लिग दिलाएका रेनरी फुलह्यामलाई रेलिगेसन जोनभन्दा माथि उठाउन असफल भएपछि १०६ दिनमा नै क्लबले बर्खास्त गर्‍यो। क्लबले अस्थायी रूपमा स्काट पार्करलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ। इटालियन प्रशिक्षकले गत बुधबार साउ...