नेशनल मेडिकल कलेज सञ्चालक अन्सारी सम्मानित

काठमाडौं, २९ मंसर । विरगञ्जस्थित् नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारी सम्मानित भएका छन् । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आएका अन्सारीलाई शनिबार जोरपाटी अत्तरखेलस्थित अत्तरखेल महिला समाजले सम्मान गरेको हो । केहि समय अगाडी मात्रै नेपाल मेडिकल कलेज खरिद गरेपछि सो क्षेत्रका स्थानीयले अन्सारीलाई स्वागत सम्मान गर्नेक्रम जारी छ । शनिबार ओसिस […]

सम्बन्धित सामग्री

११ वर्षदेखि अनिर्णयको बन्दी : अनुमतिबिनै १४ मेडिकल कलेज सञ्चालनमा

सरकारले निर्णय गर्न नसक्दा १४ वटा मेडिकल कलेज वर्षैदेखि अनुमति विनै सञ्चालनमा रहेका छन् । किष्ट मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल, नेशनल मेडिकल कलेज लगायतका मेडिकल कलेज अनुमति बिनै सञ्चालनमा रहेका हुन् ।महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदन अनुसार सरकारले ११ वर्षदेखि निर्णय गर्न नसक्दा यस्तो भएको हो । ती मेडिकल कलेजहरूले सरकार समक्ष सञ्चालनको अनुमति माग गर्दै निवेदन पेस गरिसकेका छन् ।तर, राष्ट्रिय भवन संहिता, २०६० बमोजिम भवन निर्माण भएको कागजा

कुन-कुन निजी अस्पतालले पाए पीसीआर परीक्षण रिपोर्टको सरकारी मान्यता

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौं मेडिकल कलेज,नेपाल मेडिसिटी, वी एण्ड वी,अल्का,कान्तिपुर डेन्टल,जनमैत्री,नेपाल मेडिकल कलेज,नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज रहेका छन्। यस्तै नेशनल मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवा,मनमोहन मेमोरियल,काठमाडौं युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल,नोवेल मेडिकल कलेज,न्यूरोकार्डियो विराटनगर,विराट मेडिकल,लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरमा गरिएको पीसीआर परीक्षणलाई मान्यता दिएको हो।

बाबा होटलमा अक्सिजन सकिएपछि होहल्ला, प्रशासनले पुर्‍यायो राति नै

वीरगंज : वीरगंजको नगवामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालद्वारा सञ्चालित बाबा होटल अस्थायी कोभिड अस्पतालमा राति ११ बजे सबै अक्सिजन सकिएपछि होहल्ला भयो। संक्रमितका आफन्तले अस्पताल र प्रशासनको रवैयाको विरोध गर्दा होहल्ला गरेका थिए। मंगलवार बिहानदेखि अक्सिजनको अभाव रहेता पनि प्रहरी प्रशासनले अक्सिजनको व्यवस्थापन गर्न नसकेको भन्दै बिरामीका आफन्त…

वीरगंजमा थप ५ जना कोरोना संक्रमितको मृत्यु, थपिए १३८ जना संक्रमित

वीरगंज : वीरगंजमा थप ५ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । बिहीवार साँझदेखि शुक्रवार बिहान सम्म ३ जनाको वीरगंज हेल्थकेयर अस्पताल र २ जनाको नेशनल मेडिकल कलेज अस्पतालको बाबा होटलमा संचालनमा रहेको अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो। नेशनल मेडिकल कलेजको बाबा होटलको कोभिड अस्पतालमा पर्सा,बहुदरमाई नगरपालिकाका ४० वर्षीय…

वीरगंजमा २६ र ३४ वर्षीय दुई संक्रमितको मृत्यु, थप ११५ जनामा देखियो संक्रमण

वीरगंज : वीरगंजमा थप दुई जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। वीरगंज १६ का २६ वर्षका युवाको नारायणी अस्पतालमा मंगलबार विहान साढे ११ बजे मृत्यु भएको हो भने पर्साको पर्सागढी ९ का ३४ वर्षीय पुरुषको गएराति साढे ७ बजे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजस्थित बाबा होटलको कोभिड…

वीरगंजमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

वीरगंज : वीरगंजमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। नेशनल मेडिकल कलेज कोरोना अस्पतालमा वीरगंज-९ की ७४ वर्षीया महिलाको मृत्यु भएको हो। उनको शुक्रवार साँझ ५:३० वजे मृत्यु भएको हो। मंगलवार पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएकी उनलाई बुधवार अस्पताल भर्ना गरिएको थियो।

एमबीबीएस पढ्दा गरीबका छोराले पाएको दुःख

९ माघ, काठमाडौं । अतिविपन्न चमार समुदायका छात्र रामजी राम अहिले नेशनल मेडिकल कलेज वीरगञ्जमा एमबीबीएस चौथो वर्षको परीक्षा दिँदैछन् । गरीब तथा अति विपन्न समुदायका छोराछोरीले सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्दा कति भुक्तमान व्यहोर्नुपर्दोरहेछ भन्ने दृष्टान्त हुन् रामजी । सरकारले २०७२ को बजेट वक्तव्यमा अति विपन्न समुदायका डोम, मुसहर, चमार र वादी विद्यार्थीलाई मेडिकल र […]

सम्बन्धन दिने त्रिविले नै सुनसान भेट्यो नेशनल मेडिकल कलेज :: Pahilopost.com

काठमाडौँ काठमाडौँ नेशनल मेडिकल कलेज सम्बन्धनका विषयमा अध्ययन गर्न त्रिभुवन विश्वविद्यालय विद्या परिषदले गठन गरेको छानविन कमिटीले बुधबार कलेजको अनुगमन गरेको छ। अनुगमनमा क्रममा अध्ययन टोली कलेज पुग्दा प्रशासनका सम्पर्क व्यक्ति, डाक्टर र बिरामी केही पनि भेटेन। निरीक्षणका क्रममा सबै बेडहरु रित्ता थिए। नेशनलको सम्बन्धनबारे चौतर्फी विरोध भएपछि गत