कुन-कुन निजी अस्पतालले पाए पीसीआर परीक्षण रिपोर्टको सरकारी मान्यता

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौं मेडिकल कलेज,नेपाल मेडिसिटी, वी एण्ड वी,अल्का,कान्तिपुर डेन्टल,जनमैत्री,नेपाल मेडिकल कलेज,नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज रहेका छन्। यस्तै नेशनल मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवा,मनमोहन मेमोरियल,काठमाडौं युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल,नोवेल मेडिकल कलेज,न्यूरोकार्डियो विराटनगर,विराट मेडिकल,लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरमा गरिएको पीसीआर परीक्षणलाई मान्यता दिएको हो।

सम्बन्धित सामग्री

पीसीआर परीक्षण निःशुल्क गर्न नेविसंघको माग

नेपाली कांग्रेसको भातृ संगठन विद्यार्थी संगठन संघले कोभिड–१९ को पीसीआर परीक्षण पूर्ण रुपमा निःशुल्क गर्न माग गरेको छ।

राजविराजमा पीसीआर परीक्षण पुन: सुरु

एक महिनादेखि बन्द रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पीसीआर परीक्षण आजदेखि पुनः सुरु भएको छ।

एक महिनादेखि बन्द पीसीआर परीक्षण फेरि शुरु

सिरहा– एक महिनादेखि बन्द रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पीसीआर परीक्षण आजदेखि पुनः शुरु भएको छ । पीसीआर परीक्षण पुनः शुरु गरिएको अस्पतालका पीसीआर परियोजनाका प्रमुख प्रकाशकुमार यादवले जानकारी दिए । उनका अनुसार प्रदेश नं. २ सरकारबाट अर्को पीसीआर मेसिन पठाएपछि यहाँ पुनः परीक्षण शुरु गरिएको छ। यसअघि परीक्षणका लागि नमूना राख्दा रिपोर्ट नेगेटिभ […]

मेची अस्पतालमा रिएजेन्ट किट अभाव, पीसीआर परीक्षण बन्द

झापा : मेची अञ्चल अस्पताल भद्रपुरमा पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको छ। अस्पतालमा पीसीआर किट ९रिएजेन्ट० को अभाव भएसँगै आज (शनिबार) देखि पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए।दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना संक्रमण समुदाय स्तरमा फैलिएसँगै मेची अस्पतालमा पीसीआर परीक्षण गराउन आउनेको सङ्ख्या ह्वातै बढेको थियो। दैनिक २०० जना बढी मानिसहरू कोरोना संक्रमण भए/नभएको परीक्षण गराउन आउने गरेका थिए।‘पीसीआर परीक्षण गराउने आउन

किन रोकियो टेकू अस्पतालमा पीसीआर परीक्षण?

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण रोकिएको छ। अस्पतालले एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण रोकिएको जनाएको छ। अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पीसीआर परीक्षणका लागि बाहिरबाट आउने ‘एक्सपान्सन किट’ अभाव भएकाले तत्काललाई परीक्षण बन्द गरिएको बताए। निषेधाज्ञाका कारण बाहिरबाट सामाग्री आउन नसकेको भन्दै उनले केहीदिनमा आउने बताए।

विशेष अधिवेशन अघि सांसदहरुको पीसीआर परीक्षण

काठमाडौं : प्रतिनिधिसभाका सांसदहरुको कोभिड १९ पीसीआर परीक्षण सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिद्वारा वैशाख २७ का लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान भएको थियो। बैठकमा उपस्थित हुने सांसदहरुको आज र भोलि गरि पीसीआर परीक्षण गरिने संसद सचिवालयले जनाएको छ। संसदका साथै संसद सचिवालयका कर्मचारी, मर्यादापालक,…

नोबेलले थाल्यो १५ सयमै पीसीआर परीक्षण

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले १ हजार ५ सय रूपैयाँमै पीसीआर परीक्षण गर्न थालेको छ । कोरोना संक्रमण पुनः बढ्न थालेका बेला नोबेलले पीसीआर परीक्षण शुल्क घटाएको हो । सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेको भन्दा पाँच सय रुपैयाँ कम शुल्कमै नोबेलले पीसीआर परीक्षण गर्न थालेको हो । यसअघि नोबेलले २ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्दै आएको थियो । कोरोना संक्रमण पुनः बढ्न थालेकाले कोरोना नियन्त्रणमा सहयोग पुर्‍याउन पीसीआर परीक्षण शुल्क घटाइएको नोबेल अस्पतालका सञ्चालक...

७५० रुपैयाँमै पीसीआर परीक्षण

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ र क्षेत्र नं.६ का सर्वसाधरणलाई ७५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नोबेलले शुक्रबार सूचना जारी गरेर दुवै निर्वाचन क्षेत्रका सर्वसाधरणलाई बैशाख मसान्तसम्म सहुलियत दरमा पीसीआर परीक्षण गर्ने जनाएको छ ।        दुवै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने पथरीशनिशचरे, कानेपोखरी, बेलवारी, सुन्दरहरैंचा, बुढिगंगा र विराटनगरका ४५ वटा वडाका बासिन्दालाई ७५० रुपैयाँमै स्वाब संकलनसहित पीसीआर परीक्षण गरिने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जा...

केएमसीले १५ सयमै पीसीआर परीक्षण गर्ने

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १ हजार ५ सय रूपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेका बेला केएमसीले शुक्रबारबाट पीसीआर परीक्षण शुल्क घटाएको हो ।सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेकोभन्दा पाँच सय रुपैयाँ कम शुल्कमै केएमसीले पीसीआर परीक्षण गर्न थालेको हो । यसअघि केएमसीले १ हजार ९ सय ९९ मा पीसीआर परीक्षण गर्दै आएको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेकाले संकटको