वीरगंजमा २६ र ३४ वर्षीय दुई संक्रमितको मृत्यु, थप ११५ जनामा देखियो संक्रमण

वीरगंज : वीरगंजमा थप दुई जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। वीरगंज १६ का २६ वर्षका युवाको नारायणी अस्पतालमा मंगलबार विहान साढे ११ बजे मृत्यु भएको हो भने पर्साको पर्सागढी ९ का ३४ वर्षीय पुरुषको गएराति साढे ७ बजे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजस्थित बाबा होटलको कोभिड…

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।