वीरगंजमा थप ५ जना कोरोना संक्रमितको मृत्यु, थपिए १३८ जना संक्रमित

वीरगंज : वीरगंजमा थप ५ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । बिहीवार साँझदेखि शुक्रवार बिहान सम्म ३ जनाको वीरगंज हेल्थकेयर अस्पताल र २ जनाको नेशनल मेडिकल कलेज अस्पतालको बाबा होटलमा संचालनमा रहेको अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो। नेशनल मेडिकल कलेजको बाबा होटलको कोभिड अस्पतालमा पर्सा,बहुदरमाई नगरपालिकाका ४० वर्षीय…

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राती ९ बजे हेटौंडा र सोमबार बिहान ६:२२ बारा निवासी पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।  अस्पतालको...

टेकू अस्पतालमा ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं। टेकू अस्पतालको आइसीयूमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको बताए। आईसीयूमै उपचारत कोरोना संक्रमितको मृत्यु भएपछि थप तनाव सिर्जना भएको उनको भनाइ छ। अहिले १८ जनाको आईसीयूमा उपचार भइरहेको छ। २० बेडको आइसीयूमा अहिलेसम्म उपचारपछि डिस्चार्ज गर्दै नयाँ विरामीको उपचार भइरहेको छ।