मुगु सभापतिमा देउवा समूहका शाही निर्वाचित

कांग्रेस महाधिवेशनअन्तर्गत मुगुको नवौं जिल्ला अधिवेशनमा ऐन बहादुर शाही सभापतिमा निर्वाचित भएका छन्। उनले निवर्तमान पार्टी सभापति खडक बहादुर शाहीलाई ५६ मतान्तरले पराजित गरेका हुन्। नव निर्वाचित सभापति शाहीले ४०६ मत...

सम्बन्धित सामग्री

पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि मुगुमा दीपावली

मुगु। मुलुकमा तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि कर्णाली प्रदेशको मुगु जिल्लामा दीप प्रज्वलन गरिएको छ । नेपाल तरुण दल मुगु र नेपाल विद्यार्थी संघ मुगुले बिहीबार साँझ सदरमुकाम गमगढी बजारको कृष्ण चोकमा नव निर्वाचित राष्ट्रपति पौडयालको खुसीमा दीप प्रज्वलन गरिएको हो । नेपाली कांग्रेसको नेताले राष्ट्रपति पाएपछि दीप प्रज्वलन गर्नुका साथै खुसी साटासाट गरेको […]

मुगुमा तीन पार्टीका जिल्ला प्रमुख निर्वाचित

मंसिर ४ मा भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मुगु जिल्लाबाट प्रमुख तीनवटै दलका जिल्ला प्रमुखहरु निर्वाचित भएका छन् ।

जिल्लाकै पहिलो वडाध्यक्षमा महिला निर्वाचित

मुगु -मुगु जिल्लाकै इतिहासमा पहिलो चोटी मुगु जिल्लाले वडाध्यक्षमा महिला उम्मेदवार निर्वाचित भएकी छन् । मुगुस्थित छायाँनाथ रारा नगरपालिका–११ को एक गरिब घरबाट जन्मेकी कुन्जुमा कुमाई वडा अध्क्षमा निर्वाचित भएकी हुन् ।नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी कुमाईले निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार तेजबहादुर बुढालाई पछाडि पार्दै जित हासिल गरेकी हुन् ।मुगु जिल्लाभरिमा रहेका ४५ वडाहरूमध्ये उनी […]

कुञ्जमा कुमाइ बनिन् मुगुमा पहिलो महिला वडाध्यक्ष

२ जेठ, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका-११ मा नेकपा एकीकृत समाजवादी पार्टीकी कुञ्जमा कुमाइ निर्वाचित भएकी छन् । उनी जिल्लामै पहिलो महिला वडाध्यक्ष बनेकी छन् । कुञ्जमा १२९ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्दी नेकपा एमालेका तजबहादुर बुढाले १२४ मत ल्याए । यस वडामा ४९६ मत खसेको थियो । ५ मत अन्तरले निर्वाचित भएकी कुमाइ […]

लाम्रो रस्साकस्सीका साथ एमाले मुगुको अध्यक्षमा मल्ल निर्विरोध

मुगु – नेकपा (एमाले) मुगुको आठौं जिल्ला अधिवेशनमा लामो रस्साकस्सीका साथ मंगलबार जितबहादुर मल्ललाई अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।आठौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा कर्णबहादुर मल्ल, सचिवमा डबलबहादुर रोकाया, सहसचिवमा नरेन्द्रबहादुर रोकाया र कार्माछिरिङ तामाङ पनि निर्विरोध निर्वाचित भएका छन् ।नेकपा एमाले मुगु जिल्लाको आठौं अधिवेशनबाट अध्यक्षमा मल्लको नेतृत्वमा समावेशीलगायत बिभिन्न पद गरी ९० सदस्यीय जिल्ला […]

मुगु एमाले अध्यक्षमा मल्ल निर्विरोध निर्वाचित

नेकपा एमाले मुगुको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा जीतबहादुर मल्ल निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा कर्णबहादुर मल्ल,सचिवमा डबलबहादुर रोकाया, उपसचिवमा नरेन्द्रबहादुर रोकाया र कार्माछिरिङ तामाङ सर्बसम्मत चयन भएका छन्...

मुगु कांग्रेस सभापतिमा ऐनबहादुर शाही विजयी

सुर्खेत : नेपाली कांग्रेसको मुगु सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन्। बुधवार सम्पन्न जिल्ला अधिवेशनबाट उनी ४०६ मत ल्याउँदै जिल्ला सभापतिमा निर्वाचित भएका हुन्। शाही पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्। जिल्ला सभापतिका अर्का उम्मेद्वार खड्काबहादुर शाहीलाई उनले पराजित गरेका हुन्। जिल्ला सभापतिमा निर्वाजित भएपछि बिहीवार मुगुको सदरमुकाम गमगढीमा विजयी…

मुगु वाणिज्य संघको अध्यक्षमा निर्विरोध दानबहादुर बूढा

मुगु उद्योग वाणिज्य संघको शनिबार सम्पन्न संघको सातौं जिल्ला अधिवेशनको बन्द सत्रबाट पुनः अध्यक्ष पदमा कमलबहादुर बूढालगायत अन्य पदाधिकारीहरू सर्वसम्वत निर्वाचित भएका छन् ।निर्विरोध निर्वाचित पदाधिकारीहरूमा कमलबहादुर बूढा अध्यक्ष, रत्नसिङ्ग मल्ल प्रथम उपाध्यक्ष, जंगबहादुर शाही द्वितीय उपाध्यक्ष, नृपेन्द्रबहादुर मल्ल महासचिव, जयबहादुर शाही कोषाध्यक्ष र मानबहादुर बूढा सचिवमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक कुवेरजंग शाहीले जानकारी […]

थाहाखबरकर्मी रोकाया पत्रकार महासंघ मुगुको सदस्यमा निर्विरोध निर्वाचित

मुगु : नेपाल पत्रकार महासंघ मुगु शाखाको जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन भएका छन्।समितिको अध्यक्ष नृपेन्द्रबहादुर मल्ल, उपाध्यक्ष दानबहादुर बुढा, महिला उपाध्यक्ष ‍सुमित्रा रावल, सचिव जीवन सेजुवाल, सहसचिव मोहनकुमार मल्ल र भिम तिरुवा र कोषाध्यक्षमा सुकमाया शाही निर्विरोध निर्वाचित भएका हुन्।यस्तै‚ शाखा खुला सदस्यमा नन्दबहादुर रोकाया, वीरबहादुर बम, शिवचन्द्र कार्की, अंक बुढा निर्वाचित भएका छन्। केन्द्र परिषद प्रतिनिधिमा विमल हमाल,  राजबहादुर शाही, प्रदेश परिषद प्रत