लाम्रो रस्साकस्सीका साथ एमाले मुगुको अध्यक्षमा मल्ल निर्विरोध

मुगु – नेकपा (एमाले) मुगुको आठौं जिल्ला अधिवेशनमा लामो रस्साकस्सीका साथ मंगलबार जितबहादुर मल्ललाई अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।आठौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा कर्णबहादुर मल्ल, सचिवमा डबलबहादुर रोकाया, सहसचिवमा नरेन्द्रबहादुर रोकाया र कार्माछिरिङ तामाङ पनि निर्विरोध निर्वाचित भएका छन् ।नेकपा एमाले मुगु जिल्लाको आठौं अधिवेशनबाट अध्यक्षमा मल्लको नेतृत्वमा समावेशीलगायत बिभिन्न पद गरी ९० सदस्यीय जिल्ला […]