मुगु वाणिज्य संघको अध्यक्षमा निर्विरोध दानबहादुर बूढा

मुगु उद्योग वाणिज्य संघको शनिबार सम्पन्न संघको सातौं जिल्ला अधिवेशनको बन्द सत्रबाट पुनः अध्यक्ष पदमा कमलबहादुर बूढालगायत अन्य पदाधिकारीहरू सर्वसम्वत निर्वाचित भएका छन् ।निर्विरोध निर्वाचित पदाधिकारीहरूमा कमलबहादुर बूढा अध्यक्ष, रत्नसिङ्ग मल्ल प्रथम उपाध्यक्ष, जंगबहादुर शाही द्वितीय उपाध्यक्ष, नृपेन्द्रबहादुर मल्ल महासचिव, जयबहादुर शाही कोषाध्यक्ष र मानबहादुर बूढा सचिवमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक कुवेरजंग शाहीले जानकारी […]