२ जेठ, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका-११ मा नेकपा एकीकृत समाजवादी पार्टीकी कुञ्जमा कुमाइ निर्वाचित भएकी छन् । उनी जिल्लामै पहिलो महिला वडाध्यक्ष बनेकी छन् । कुञ्जमा १२९ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्दी नेकपा एमालेका तजबहादुर बुढाले १२४ मत ल्याए । यस वडामा ४९६ मत खसेको थियो । ५ मत अन्तरले निर्वाचित भएकी कुमाइ […]