मुगु कांग्रेस सभापतिमा ऐनबहादुर शाही विजयी

सुर्खेत : नेपाली कांग्रेसको मुगु सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन्। बुधवार सम्पन्न जिल्ला अधिवेशनबाट उनी ४०६ मत ल्याउँदै जिल्ला सभापतिमा निर्वाचित भएका हुन्। शाही पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्। जिल्ला सभापतिका अर्का उम्मेद्वार खड्काबहादुर शाहीलाई उनले पराजित गरेका हुन्। जिल्ला सभापतिमा निर्वाजित भएपछि बिहीवार मुगुको सदरमुकाम गमगढीमा विजयी…