कांग्रेस डडेल्धुराले गर्‍यो सांसद सहित १२ जनालाई कारबाही - Naya Patrika

नेपाली कांग्रेस डडेल्धुराले पार्टिको अनुशासन उल्लंघन गरेको भन्दै र आसन्न प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार चयन गर्ने पूर्ण बैठक बहिस्कार गरि अलग रुपमा सिफारिस गर्ने खोज्ने...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

हिरोइन तस्करी गर्ने कांग्रेस सांसद पक्राउ

नयाँदिल्ली । पञ्जाब प्रहरीले ठूलो कारबाही गरेको छ । प्रहरीले पञ्जाब कांग्रेसका विधायक (सांसद) सुखपाल खैरालाई पक्राउ गरेको छ । पञ्जाबको भुल्थाका कांग्रेस विधायक सुखपाल खैरालाई जलालाबाद प्रहरीले बिहीबार बिहान करिब ५ बजे पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न जलालाबाद प्रहरी खैराको चण्डीगढस्थित निवासमा पुगेको थियो । उनीविरुद्ध पुरानो एनडीपीएस ऐन मुद्दा चलिरहेकोले सोही […]

‘ज्यानमारालाई चोख्याउन मिल्दैन, कारबाही हुनुपर्छ’

काठमाडौं, १५ वैशाख । राष्ट्रिय जनमोर्चा पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले फौजदारी अभियोग लागेको व्यक्तिलाई चोख्याउन नमिल्ने बताएका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा नेकपा (एमाले) सांसद लक्ष्मी महतो कोइरी लगायतका पाँच जना सांसद विरामी रहेको भन्दै संसद्लाई जानकारी गराएपछि कोइरी विरामी नभएको भन्दै माओवादी, कांग्रेस, रास्वपा लगायत दलका सांसदले […]

दैलेखका सीडीओलाई कारबाही गर्न कांग्रेस सांसदको माग

३१ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गरेकी छन् । गृह मन्त्रालयको निर्देशन अनुसार नागरिकतामा आफ्नो नाम सच्याउन पुगेका कर्णबहादुर कामीमाथि जातीय विभेदलाई प्रश्रय दिने गरी अपमानपूर्वक व्यवहार गरेको भन्दै प्रमुख जिल्ला अधिकारी प्याकुरेलमाथि तत्काल कारबाही गर्न उनले माग गरेकी हुन् […]

गभर्नरमाथि कारबाही गर्न कांग्रेस र माओवादी सांसदको माग

काठमाडौं : गभर्नर महाप्रसाद अधिकारीको विषय संसद्मा प्रवेश गरेको छ।एमालेको अर्थ विभागमा खोटाङका एम अधिकारीको नाम आएको भन्दै प्रतिनिधि सभाको बैठकमा कांग्रेस र माओवादी केन्द्रले यो विषय उठाएका हुन्।  कांग्रेसले गभर्नरले दिएका अभिव्यक्ति घातक भएको भन्दै बन्द गरिएन भने कारबाही गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ।कांग्रेस सांसद मीन विश्वकर्माले संसद्मा गभर्नरले देश श्रीलंकाको बाटोमा छ भनेर आतंकित बनाएको बताए। ‘गभर्नरले यो देश श्रीलंका हुन्छ भनेर हतोत्साही गराउने काम गर्नुभएको छ

निर्वाचन आचारसंहिता कार्यान्वयन नगर्नेलाई कडा कारबाही गर्न आयोगलाई खनालको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले निर्वाचन आयोगले निर्वाचन आचारसंहितालाई पूर्ण रुपमा लागु गराउनुपर्ने बताउनुभयो । आइतबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ खनालले आचारसंहिता कार्यान्वयन नगर्नेलाई कडा कारबाही गर्न उहाँले आयोगलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘कुनै कुनै कांग्रेसहरु त्यस्ता हुन्छन् भनेको । कुनै कुनै कांग्रेस बोरा बोकेर जान […]

कांग्रेस सांसद सिंहलाई कारबाही माग गर्दै सभापतिलाई ज्ञापनपत्र

नेपाली कांग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंहमाथि कारबाही माग गर्दै कांग्रेस सर्लाही क्षेत्र नं ४ ले ज्ञापनपत्र बुझाएको छ। कांग्रेस सर्लाही क्षेत्र नं ४ ले सचिव कृष्ण दुलालमार्फत सभापति शेरबहादुर...

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारको मागः नरोत्तम वैद्यलाई कारबाही गरियोस्

काठमाडौं। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नरोत्तम वैद्यलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग गरेका छन्। प्रधानमन्त्रीलाई हत्या गर्छु भन्ने वैद्यले प्रतिक्रिया स्वरुप मात्र बोलेको नभइ सोचेरै बोलेको उनले बताए। उनले ट्वीट गर्दै भनेका छन्,"औपचारिक सभामा रेकर्डसहित बोलेको विषयलाई कानुनी दायरामा ल्याइ कारबाही गरियोस्।" कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीलाई हत्या गर्न नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए।