कांग्रेस नेताको प्रतिवाद– गृहमन्त्रीले प्रहरीलाई सांसद पक्रन भनेको कि भाग्ने समय दिएको ?

काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले गृहमन्त्रीले नेपाल प्रहरीलाई सांसद पक्रन निर्देशन दिनु पाखण्ड मात्र भएको बताएका छन् । ‘एमाले सांसद लक्ष्मी महतोलाई पुनरावेदन अदालतले थुनामा राखी कारबाही गर्ने फैसला गरिसकेको छ । उहाँ कानुनको नजरमा फरार अभियुक्त हो । उहाँले दुईदिनचोटि संसदमा हाजिर गरेर सरकारलाई विश्वासको मत दिइसक्नुभयो । […]