काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले निर्वाचन आयोगले निर्वाचन आचारसंहितालाई पूर्ण रुपमा लागु गराउनुपर्ने बताउनुभयो । आइतबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ खनालले आचारसंहिता कार्यान्वयन नगर्नेलाई कडा कारबाही गर्न उहाँले आयोगलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘कुनै कुनै कांग्रेसहरु त्यस्ता हुन्छन् भनेको । कुनै कुनै कांग्रेस बोरा बोकेर जान […]