हिरोइन तस्करी गर्ने कांग्रेस सांसद पक्राउ

नयाँदिल्ली । पञ्जाब प्रहरीले ठूलो कारबाही गरेको छ । प्रहरीले पञ्जाब कांग्रेसका विधायक (सांसद) सुखपाल खैरालाई पक्राउ गरेको छ । पञ्जाबको भुल्थाका कांग्रेस विधायक सुखपाल खैरालाई जलालाबाद प्रहरीले बिहीबार बिहान करिब ५ बजे पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न जलालाबाद प्रहरी खैराको चण्डीगढस्थित निवासमा पुगेको थियो । उनीविरुद्ध पुरानो एनडीपीएस ऐन मुद्दा चलिरहेकोले सोही […]