धनुषाका एक मेयरसहित चार जनप्रतिनिधिलाई माओवादीले सोध्यो स्पष्टीकरण

नेकपा माओवादी केन्द्रले एमालेमा लागेको आरोपमा धनुषामा एक मेयरसहित चार जनप्रतिनिधिलाईस्पष्टीकरण सोधेको छ । तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । पार्टीले विदेह नगरपालिकाका मेयर बेचनदास तत्मा, उपमेयर निलमदेवी मण्डल, ...

सम्बन्धित सामग्री

फ्लोर क्रसबारे माओवादीले सोध्यो स्पष्टीकरण, फणीन्द्रले दिएनन् जवाफ

देवकोटालाई संसदीय दलको ह्वीप उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधिएको संसदीय दलका नेता चुमानले सुनाए ।

प्रधानमन्त्री कार्यालयलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं। निर्वाचनको मिति घोषणाभइसकेपछि समेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै निर्वाचन आयोगले प्रधानमन्त्री तथामन्त्रिपरिषद् कार्यालयलाई स्पष्टीकरण सोधेको छ। नेपाली काँग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ। काठमाडौंको कुलेश्वरबाट उपभोग्य मिति नाघेको दुई हजार किलो खैरो तिल बरामद भएको छ। माओवादीले आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी निष्क्रिय गर्न कात्तिक ४ गतेसम्म समय थपेको छ।

एमालेमा लागेका धनुषाका चार जनप्रतिनिधिलाई माओवादीले सोध्यो स्पष्टीकरण

नेकपा माओवादी केन्द्रले एमालेतिर लागेका धनुषाका चार जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ ।

माओवादीले सोध्यो प्रदेशसभा सदस्य बोहोरालाई २४ घण्टे स्पष्टीकरण

नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) प्रवेश गरेका सुदूरपश्चिम प्रदेशसभाका सदस्य झपटबहादुर बोहोरालाई स्पष्टीकरण सोधेको छ । अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट माओवादी केन्द्रको तर्फबाट निर्वाचित बोहोरालाई माओवादीले बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको हो ।माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले माओवाद...

प्रदेशसभा सदस्य बोहोरालाई माओवादीले सोध्यो २४ घण्टे स्पष्टीकरण

नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) प्रवेश गरेका सुदूरपश्चिम प्रदेशसभाका सदस्य झपटबहादुर बोहोरालाई बुधबार स्पष्टीकरण सोधेको छ

एमालेतिर लागेका सांसदलाई माओवादीले हटायो

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई पदमुक्त गर्न प्रदेशसभालाई पत्राचार गरेको छ। दैलेख निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित रेग्मी सर्वोच्च अदालतको निर्णयपछि माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका थिए। उनले माओवादी केन्द्रले पठाएको स्पष्टीकरणको समेत जवाफ दिएका थिएनन्। ‘दल त्याग गरेको विषयमा स्पष्टीकरण सोधेको थियो, उहाँले त्यसको जवाफ पनि दिनुभएन्,’ संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले भनिन्, ‘पार्टी केन्द्रले पठाएको कारबाहीको पत्र शुक्रबार प्रदेशसभामा बुझाएका छौं।&...

एमालेतिर लागेका लुम्बिनीका २ सांसदलाई माओवादीले सोध्यो २४ घण्टे स्पष्टीकरण

माओवादी केन्द्र लुम्बिनी प्रदेशले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका २ सांसदलाई स्पष्टीकरण मागेको छ

एमालेमा केन्द्रीय सदस्य पाएका २३ जनालाई माओवादीले सोध्यो २४ घण्टे स्पष्टीकरण

एमालेमा केन्द्रीय सदस्य बनेका माओवादी केन्द्रका २३ नेतालाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । माओवादी केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले २३ नेतालाई २४ घण्टाभित्र पार्टीमा फर्किने वा दलत्याग के गर्ने भन्नेबारे जानकारी दिन निर्देशन दिएको हो । उनीहरुले २४ घण्टाभित्र त्यसबारे जानकारी नदिएमा कारबाहीको प्रक्रिया अघि बढाइने बताइएको...