पोखरा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका माओवादी संसदीय दल गण्डकीका सदस्य एवं नेसपा नेता फणीन्द्र देवकोटाले स्पष्टीकरण बुझाएका छन् । माओवादीले मंगलबार २४ घण्टे स्पष्टीकरण सोधेकोमा उनले बुधबार दल नेता हरिबहादुर चुमानलाई जवाफी पत्र बुझाएका हुन् ।स्पष्टीकरण अध्ययन गरेर कारबाही गर्ने/नगर्ने भन्ने निर्णय माओवादी केन्द्रीय कार्यालयमा...