प्रधानमन्त्री कार्यालयलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं। निर्वाचनको मिति घोषणाभइसकेपछि समेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै निर्वाचन आयोगले प्रधानमन्त्री तथामन्त्रिपरिषद् कार्यालयलाई स्पष्टीकरण सोधेको छ। नेपाली काँग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ। काठमाडौंको कुलेश्वरबाट उपभोग्य मिति नाघेको दुई हजार किलो खैरो तिल बरामद भएको छ। माओवादीले आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी निष्क्रिय गर्न कात्तिक ४ गतेसम्म समय थपेको छ।

सम्बन्धित सामग्री

निर्वाचन आयोगले बाबुराम भट्टराईलाई सोध्यो : किन १५ हजार जरिवाना नगर्ने?

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन आयोग स्रोतका अनुसार भट्टराईलाई आजै स्पष्टीकरणको पत्र पठाइसकिएको छ। गोरखामा मतदानका क्रममा भट्टराईले आफूले मतदान गर्दा गोप्यता कायम नगरेको भन्दै स्पष्टीरण सोधिएको हो। 'उहालाई किन गोप्यता कायम नगरेको भनेर सोधिएको छ।…