एमालेको कार्यक्रममा गएको भन्दै धनुषा माओवादीले केही जनप्रतिनिधिलाई सोध्यो स्पष्टीकरण

जनकपुरधाम : नेकपा माओवादी केन्द्र धनुषाले जिल्लाका चार जना जनप्रतिनिधिसँग स्पष्टीकरण मागेको छ।पार्टीले विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास, उप प्रमुख निलमदेवी मण्डल, शहीदनगर नगरपालिकाका उप प्रमुख शिलादेवी कापर र सबैलालाई नगरपालिकाका उप–प्रमुख निलुदेवी कापरसँग स्पष्टीकरण सोधेको हो।स्पष्टीकरण सोधिएका सबै माओवादीबाट निर्वाचित जनप्रतिनिधि हुन्। २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलाले माओवादी केन्द्र र एमाले अलग भएपछि यी पदाधिकारी नेकपा एमालेको कार्यक्रममा सहभागी हुँदै आएको भेटिएपछि स्पष्टी

सम्बन्धित सामग्री

माओवादीले ल्यायो चुनावलक्षित ‘र्याप’ गीत

माओवादीले ४ मंसिरको निर्वाचनलाई लक्षित गर्दै ‘र्याप’ शैलीमा गीत तयार पारेको छ । ‘नयाँ शैली, नयाँ प्रस्तुति ः मनमनमा प्रचण्ड, मनमनमा माओवादी’ शीर्षकको गीत बुधबार सार्वजनिक भएको हो । माओवादीले...

माओवादीले भोलि प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ। माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको सो पार्टीले जनाएको छ। माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जानकारी दिएको छ। यसअघि माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा आफ्नो धारणा राख्दै […]

माओवादीले रामेछापमा टुंग्यायो दुई उम्मेदवार

२२ असोज, काठमाडौं । माओवादी केन्द्रले रामेछापको प्रदेशसभा सदस्य उम्मेदवारहरु टुंगो लगाएको छ । माओवादीले प्रतिनिधिसभा दावी गरेको थियो । तर सत्ता गठबन्धनको भागवण्डामा प्रतिनिधिसभा क्षेत्र कांग्रेसको भागमा परेको छ । माओवादीले भने दुबै प्रदेशसभा पाएको छ । माओवादीले प्रदेशसभा कमा तारानारायण श्रेष्ठ र खमा युवराज चौलागाईँलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । श्रेष्ठ संविधानसभा […]

माओवादीले पनि सच्याएर बुझायो समानुपातिक बन्दसूची

३ असोजमा बुझाएको सूचीमाथि थपघट गरेर माओवादीले आइतबार बन्दसूची आयोगमा बुझाएको हो ।

माओवादीले कर्णालीका दुई मन्त्रीलाई बोलायो फिर्ता

काठमाडौँ । माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र ऊर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको माओवादीले जनाएको छ । माओवादीले अब जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई सरकारमा पठाउने तयारी गरेको छ । माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीका […]

माओवादीले कर्णालीका दुई मन्त्रीलाई फिर्ता बोलायो

१० भदौ, सुर्खेत । माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको माओवादीले जनाएको छ । माओवादीले अब जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई सरकारमा पठाउने तयारी गरेको छ । माओवादी केन्द्रकी प्रदेश अध्यक्ष […]

माओवादीले हतियार के का लागि उठाएको : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी पार्टीले सशस्त्र जनयुद्धका नाममा एमाले र काँग्रेसका कार्यकर्ता मात्रै मारेको आरोप लगाएका छन् । ‘संविधानसभाका लागि हतियार उठाउनु पर्दथ्यो र ? अहिलेसम्म पनि माओवादीले के का लागि हतियार उठाएको थियो प्रचण्डले जवाफ दिएका छैनन्, भोलि पर्सी जवाफ दिए हुन्छ’, उनले भने । माओवादीले के का लागि हतियार उठाएको […]

माओवादीले देशको नेतृत्व नछाडेको प्रचण्डको दाबी

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले देशको नेतृत्व नछाडेको दाबी गरेका छन्। मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको दाबी गरेका हुन्। उनले गठबन्धन र अहिलेको स्थानीय तहको निर्वाचनमा माओवादीले नै नेतृत्व गरेको र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको बताए। माओवादीले जसको नीति […]

माओवादीले आज छ हजार ७४३ वडामा सम्मेलन गर्दै

नेकपा (माओवादी केन्द्र) ले आज देशभर नै वडा सम्मेलन गर्दैछ । माओवादीले  ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित सम्मेलन गर्ने भएको हो । माओवादीले यस सम्मेलनले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ । समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि वडा सम्मेलन गर्ने भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।   माओवा