फ्लोर क्रसबारे माओवादीले सोध्यो स्पष्टीकरण, फणीन्द्रले दिएनन् जवाफ

देवकोटालाई संसदीय दलको ह्वीप उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधिएको संसदीय दलका नेता चुमानले सुनाए ।

सम्बन्धित सामग्री

गण्डकीमा फ्लोर क्रस गरेका सांसद देवकोटालाई माओवादीले गर्‍यो कारबाही

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ । जेठ २८ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटालाई माओवादीले शुक्रबार कारबाही गरेको हो । देवकोटामाथि कारबाही गरिएको जानकारी माओवादीले प्रदेश सभा सचिवालयलाई पठाइसकेको छ । नेपाल समा...

फ्लोर क्रस गर्ने देवकोटालाई माओवादीले गर्‍यो कारबाही

पोखरा । गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका फणीन्द्र देवकोटा नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ । माओवादी संसदीय दलमा रहेको ह्विप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटालाई माओवादीले कारबाही गरेको हो । कारबाही गरेको पत्र सभामुख कृष्णप्रसाद धितालले आजै प्रदेशसभाबाट पढेर सुनाए तयारी गरेका छन् । सभामुखले सभामा पढेर सुनाएसँगै […]

फ्लोर क्रस गर्ने सांसद देवकोटालाई माओवादीले गर्‍यो कारबाही

३२ जेठ, पोखरा । माओवादी केन्द्रले फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको संसद् सचिवालयमा जानकारी गराएका छन् …

शेरधन राई नेतृत्वको सरकार धरापमा, अविश्वासको प्रस्ताव आए फ्लोर क्रस हुनसक्ने

काठमाडौं, २३ जेठ । प्रदेश १ को सरकार धरापमा परेको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि सरकार धरापमा परेको हो । अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपछि माओवादी केन्द्रले राई नेतृत्वको सरकारलाई दिइआएको समर्थन फिर्ता लिएको छ । यसअघि नेकपा विभाजन भई एमाले र माओवादी केन्द्र ब्युँतिएपछि पनि माओवादीले समर्थन […]

देउवा र प्रचण्डको दाउ, ओलीलाई जसरी पनि संसदमा फेल गराउने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन 'एक स्टेप' बढेपछि पेरिसडाँडा र बुढानिलकण्ठमा असर देखिएको छ। सत्ता प्राप्तिका लागि दुवै दल विफल भएपछि संसदमा असफल बनाउन उद्दत छन्। माओवादीले समर्थन फिर्ता लिनु र कांग्रेसले बहुमत पुग्न रोक्ने निर्णय एउटै अस्त्र हो। सुझबुझपूर्ण कदम चालेका प्रधानमन्त्री भने ढुक्क छन्। माधव समूहले फ्लोर क्रस गरेपनि कारबाही नगरी अघि बढ्ने मनस्थितिमा छन्।