जसले जसरी जनयुद्ध सम्झिए...

यस वर्ष फागुन १ मा जनयुद्ध दिवसका लागि सरकारले सार्वजनिक विदा दियो । आगामी वर्षको क्यालण्डेरमा समेत सार्वजनिक विदा दिनका लागि राख्ने भनेर अर्को निर्णय पनि गरियो । माओवादीसँग खटपटपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले

सम्बन्धित सामग्री

जनयुद्ध दिवस मनाउने निर्णय सर्वोच्चद्वारा बदर

१३ पुस, काठमाडौं । सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने सरकारको निर्णय बदर गरेको छ । जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने सर्वोच्चको ठहर छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले २९ माघ २०७९ मा १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा […]

जनयुद्ध लड्ने र नलड्नेमा अन्तरविरोध देखियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध लड्ने र नलड्ने बीचमा अन्तरविरोध देखिएको टिप्पणी गरेका छन् । केन्द्रीय समिति बैठकमा जवाफ दिने क्रममा प्रचण्डले जनयुद्ध लड्ने नलड्नेमा विभेद गर्न नहुने बताएका हुन् । ‘जनयुद्ध नलड्ने र लड्नेबारे अन्तरविरोध देखिएका छन् । जनयुद्ध नलड्नेहरु पितल होइनन् । जनयुद्ध लड्नेहरुचाहिँ सुन नै होइनन्’ प्रचण्डले भने, ‘जनयुद्ध गर्नेचाहिँ अहंकारी छन् भन्नेहरु छन् । जनयुद्ध नलड्नेहरु हामी पो वैचारिक भन्नेहरु छन् ।&rsquo

‘जनयुद्ध दिवस’ केका लागि?

यो कसरी ‘जनयुद्ध’ भयो, त्यो पनि यसका आयोजकलाई नै आजसम्म थाहा भएजस्तो लागेन। राजनीतिक दलविशेषको कारण र आह्वानमा नेपालको इतिहासमै सबभन्दा धेरै नरसंहार भएको कारणले हो कि, यसको लक्ष्य प्राप्तिका लागि जनतालाई बली चढाएकाले ‘जनयुद्ध’ भनिएको हो?...

मधेस सरकारले पहिलोपटक जनयुद्ध दिवस मनायो, तस्बिरमा हेर्नुहोस्

मधेस सरकारले पहिलोपटक जनयुद्ध दिवस मनाएको छ । तत्कालीन नेकपा माओवादीले जनयुद्ध आरम्भ गरेको दिनको सम्झनामा प्रत्येक वर्ष सो पार्टीले जनयुद्ध दिवस मनाउने गरेको छ । आइबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस प्रदेश सरकारको आयोजनामा मनाइएको २७ औं जनयुद्ध दिवसको उद्घाटन गरे ।जनयुद्ध दिवसकै अवसर पारेर मधेसी शहीद प्रतिष्ठानद्वारा आयोजित शहीद परिवार सम्मान तथा राहत वितरण कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले सरकारी तहबाटै जनयुद्ध दिवस मनाएर मधेस प्रद

बादलले दिए ‘जनयुद्ध दिवस’ को अवसरमा शुभकामना

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले जनयुद्ध दिवसको अवसरमा शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै बादलले माओवादी युद्धका सहिद, बेपत्ता तथा घाइतेको स्मरण गरेका छन् । ‘२७औँ जनयुद्ध दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिको लागि आफ्नो प्राणको […]

एमाले उपाध्यक्ष ‘बादल’ले दिए जनयुद्ध दिवसको शुभकामना

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले जनयुद्ध दिवसको शुभकामना दिएका छन्। २७ औँ जनयुद्ध दिवसको उपलक्ष्यमा शुभकामना दिँदै लेखेका छन्, ‘जनयुद्ध, जनआन्दोलन लगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिको लागि आफ्नो प्राणको आहुति दिनुहुने महान सहिदहरुको स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।’ उनले बेपत्ता तथा घाइते योद्धाहरूको योगदानको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन्। साविक नेकपाको विभाजनको बेलामा नेता बादल एमालेमै रह

जनयुद्ध दिवस : मधेश प्रदेशमा आज सार्वजनिक विदा

मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको घोषणा गरेका छन् । मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलो पटक मनाउन २७ औं जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको दिएको हो ।यस अवसरमा मधेश भवन परिसरमा जनयुद्ध दिवसको अवसरमा एक कार्यक्रम समेत आयोजना गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । यश अवसरमा मधेश सरकारले पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वमन्त्री मातृका प्रसाद यादव, मुख्यमन्त्री लालबाबु राउतलगायत

जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम । मधेश प्रदेश सरकारले आज जनयुद्ध दिवस मनाउँदैछ । जनयुद्ध दिवस मनाउन प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । यसअघि मधेश बलिदानी दिवस मनाउँदै आएको यो सरकारले यसपटक तत्कालीन माओवादी केन्द्रले सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउन लागेको हो । जनकपुरधामस्थित मधेश भवनको कभर्ड हलभित्र आयोजना हुने कार्यक्रमका प्रमुख […]

चिनिया शहरमा कोभिडविरुद्ध ‘जनयुद्ध’ घोषणा

२४ कात्तिक, काठमाडौं । चीनको उत्तरपूर्वी क्षेत्रमा अवस्थित एक शहरले कोभिड-१९ विरुद्ध ‘जनयुद्ध’ घोषणा गरेको छ । हेइलोङजियाङ प्रान्तको हेइहे शहरका अधिकारीहरूले कोभिड-१९ विरुद्ध ‘जनयुद्ध’ शुरु गरेका हुन् । पछिल्लो समय कोरोनाभाइरसका नयाँ संक्रमित देखिन थालेपछि कोभिड-१९ विरुद्ध ‘जनयुद्ध’ शुरु गरिएको ग्लोबल टाइम्सले जनाएको छ । महामारी रोकथाम तथा नियन्त्रणका लागि ‘जनयुद्ध’ आवश्यक भएको अधिकारीहरूको […]

केपी ओलीको प्रश्न : नारायणकाजी कुनै जनयुद्ध लड्या मान्छे हो र ?

प्रधानमन्त्री केपी शर्मा ओलीले विभाजित नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जनयुद्ध लडेका सहकर्मी कोही बाँकी नरहेको दाबी गरेका छन् । काठमाडौंमा आयोजित युवा संघको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जनयुद्ध लड्या मान्छे उहाँसँग कोही छैन । सबै सिद्धिए । नारायणकाजी कुनै जनयुद्ध लड्या मान्छे हो र ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान् जनयुद्ध’ फर्सी जस्तै कुहिएको टिप्पणी गरे । ओलीले भने, ‘महान् जनयुद्ध के भो ? फर्सी जस्तै कुहियो ।’ विगतमा जातजा...