केपी ओलीको प्रश्न : नारायणकाजी कुनै जनयुद्ध लड्या मान्छे हो र ?

प्रधानमन्त्री केपी शर्मा ओलीले विभाजित नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जनयुद्ध लडेका सहकर्मी कोही बाँकी नरहेको दाबी गरेका छन् । काठमाडौंमा आयोजित युवा संघको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जनयुद्ध लड्या मान्छे उहाँसँग कोही छैन । सबै सिद्धिए । नारायणकाजी कुनै जनयुद्ध लड्या मान्छे हो र ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान् जनयुद्ध’ फर्सी जस्तै कुहिएको टिप्पणी गरे । ओलीले भने, ‘महान् जनयुद्ध के भो ? फर्सी जस्तै कुहियो ।’ विगतमा जातजा...

सम्बन्धित सामग्री

पूर्वराजा ज्ञानेन्द्रलाई ओलीको प्रश्न : २४० वर्ष देश तपाईँहरुले चलाएको होइन ?

७ फागुन, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह अलमलमा रहेको बताएका छन् । विराटनगरमा पत्रकारसित कुरा गर्दै ओलीले ज्ञानेन्द्र शाहले आफ्नो वरिपरि २–४ जना मानिस देख्ने बित्तिकै पुरानै झल्को आउने गरेको र बोल्ने गरेको बताए । ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ, अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ, २–४ जना मान्छे […]

ओलीको प्रश्न : गठबन्धनबाट अगामी प्रधानमन्त्रीको को ?

धनगढी ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनसँग भावी प्रधानमन्त्री बन्ने मान्छे नै नभएको बताउनुभएको छ। ओलीले अगामी निर्वाचनबाट बन्ने सरकारको नेतृत्व कसले हाक्छ ? गठबन्धनको नेता को हो ? भन्ने जवाफ गठबन्धनसँग नभएको बताउनुभएको हो। कैलालीको लम्कीमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै ओलीले सरकार बनाउँछौँ भन्ने विश्वास […]

गठबन्धनका घुँडा हेर्नुस् त ! गोरुको काँधजस्तो भएको छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा अनाडी मान्छे बसेर राष्ट्रपतिको ‘मजाक’ गर्ने काम गरेको आरोप लगाएका छन् ।  बिहीबार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिको सुझावलाई संसद बाहिर अनाडीहरु बसेर मजाक बनाउँदै कुसंस्कार भित्र्याएको बताए । उनले संविधान, कानुन र मर्यादा समेत गठबन्धनले उल्लंघन गरेको भन्दै गठबन्धनसँग बहुमत नै नभएको टिप्पणी गरे । ‘जोडेको बहुमतको धाक लगाउने ?’, ओलीको प्रश्न छ ।

ओलीको प्रश्न- छिमेकी मारेर चुनाव जितेँ भनेर अबिर जात्रा गर्न सरम हुनुपर्दैन ?

‘मान्छे मारेर छिमेकी मारेर, छिमेकीकहाँ रुवाबासी छ अनि जितेँ भनेर अविर जात्रा गरेर, खसी काटेर, भोज लगाएर, सरम हुनुपर्दैन लोकतान्त्रिक हुँ भन्न ?’

एमाले अध्यक्ष ओलीको प्रश्न : प्रचण्ड मान्छे हुन् कि पुतली ?

न्युज अफ नेपाल, पोखरा । एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रका कारण देशमा संकट आएको बताए । पुतलीको चिनियाँ कथा सुनाउँदै उनले प्रचण्डको चरित्र पनि छुट्याउनै नसक्ने खालको भएको बताए । त्यसअघि उनले चिनियाँ कथा सुनाए । चिनियाँ एउटा कथा छ, एउटा पुतली उड्दै रस चुस्दै गयो । टन्न […]

सभामुखप्रति आक्रामक ओली- यस्तो मान्छे सभामुखको कुर्सीमा विराजमान छन् !

गठबन्धनको मतियार हो वा एमालेविरुद्ध षड्यन्त्रको मोहोरा भन्दै ओलीको प्रश्न छ-‘पर्सि संसद सुरु हुँदैछ । हामी सोध्नै पर्नेहुन्छ सभामुखलाई-सभामुख हो कि कुनै पार्टीको कार्यकर्ता कि गठबन्धनको मतियार हो कि एमालेविरुद्ध जालझेल गर्ने सरकारको एउटा मोहोरा को कि ? के हो सभामुख भनेको ?’

प्रधानमन्त्री ओलीको प्रश्न : अरुले जनता रुवाए, मैले हसाउँदा किन पिर ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अरुले रुवाएका जनतालाई आफूले हँसाएको दाबी गर्नुभएको छ । ओली नेतृत्वको नेकपा प्रदेश नं १ का कार्यकर्ताको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म दुनियाँ रुवाएर, मान्छे मारेर वा लुटपाट गरेर कसैलाई नरुवाएको उल्लेख गर्नुभयो । आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, ‘मैले हँसाएँ भनेर किन पीर ? नेपाली जनता खुशी हुँदा, हाँस्दा किन पिर ? रुवाउन खोजेका थियौ । सक्दैनौ। दिइने छैन ।’ प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताउनुभयो । ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले केही मान्छेको परिभाषामा निर्वाचन हुनु देश बर्बादमा जानु हुने भन्ने खालको परिभाषा आएको देखेर आफू चकित परेको जनाउँदै उहाँले कुरा चाहिँ लोकतन्त्रको गरेर जनताको म्याण्डेड लिन डराएर सत्ता कब्जा गर्न खोज्ने प्रवृत्ति देखिएको बताउनुभयो । उहाँले निर्वाचन नै नचाहिने र एकपल्ट पनि सूर्य चिन्हबाट निर्वाचन नलडेकाहरु पार्टीको बैठकमा नआएर अहिले सूर्य चिन्ह चाहियो भन्दै किन निर्वाचन आयोगमा पुगेको ? भनी प्रश्न गर्नुभयो । अध्यक्ष ओलीले कोभिड–१९ विरुद्धको खोप निकट भविष्यमा आउने र त्यसपछि विकासको गतिलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले शुक्रबार मात्रै सार्वजनिक गरेको ‘नागरिक एप्स’ले आधुनिक नेपाललाई अगाडि बढाउने र सुशासन वृद्धितर्फ यसले काम गर्ने जनाउनुभयो । कार्यक्रममा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले ओली नेतृत्वको नेकपाले नै आधिकारिकता र सूर्य चिन्ह पाउने भएकाले ढुक्क भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रम ओलीको प्रश्न : च्याउ भन्दा मान्छे बस्ने घर सस्तो किन? :: Pahilopost.com

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण र जनताको जीवनस्तर उठाउने काममा लाग्न सम्पूर्ण मन्त्रालय र मन्त्रीहरूलाई निर्देशन दिएका छन्। जनता आवासका नाममा पैसा खर्च भएको तर त्यसले उपलब्धि हासिल नभएको भन्दै योजना बनाएर अघि बढ्न निर्देशन दिए। "जनता आवास भनिएको छ, खर्च भएको छ। तर उपलब्धि खै?,' उनले