जनयुद्ध लड्ने र नलड्नेमा अन्तरविरोध देखियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध लड्ने र नलड्ने बीचमा अन्तरविरोध देखिएको टिप्पणी गरेका छन् । केन्द्रीय समिति बैठकमा जवाफ दिने क्रममा प्रचण्डले जनयुद्ध लड्ने नलड्नेमा विभेद गर्न नहुने बताएका हुन् । ‘जनयुद्ध नलड्ने र लड्नेबारे अन्तरविरोध देखिएका छन् । जनयुद्ध नलड्नेहरु पितल होइनन् । जनयुद्ध लड्नेहरुचाहिँ सुन नै होइनन्’ प्रचण्डले भने, ‘जनयुद्ध गर्नेचाहिँ अहंकारी छन् भन्नेहरु छन् । जनयुद्ध नलड्नेहरु हामी पो वैचारिक भन्नेहरु छन् ।&rsquo

सम्बन्धित सामग्री

पुष्पकमल दाहाललाई प्रचण्ड बनाउने सीताको महाप्रस्थान

काठमाण्डौ – ‘देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविकरूपमा अन्तरसङ्घर्ष भइहाल्छ तर त्यसलाई मिलाउनुपर्छ । मैले बाबुराम भट्टराईजी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु’, झन्डै एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भन्नुभएको थियो । पार्टीभित्र देखिएका विवाद समाधान गर्ने उहाँ दाहालले आज भौतिक संसार छाड्नुभएको छ । निको नहुने जटिल प्रकारको पार्किन्सन्स रोगबाट लामो समयदेखि पीडित हुनुभएका सीताको आज बिहान निधन भएको उहाँको उपचारमा संलग्न प्रा. डा...

पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान

“देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ । मैले बाबुराम (बाबुराम भट्टराई) जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु”, करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भन्नुभएको थियो । पार्टीभित्र देखिएका विवाद समाधान गर्ने उहाँ दाहालले आज भौतिक संसार छाड्नुभएको छ । निको […]

पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान

करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भन्नुभएको थियो- “देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ । मैले बाबुराम (बाबुराम भट्टराई)जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु” । पार्टीभित्र देखिएका विवाद समाधान गर्ने उहाँ दाहालले आज भौतिक संसार छाड्नुभएको छ । निको नहुने …

प्रचण्ड आउँदा गोरखामा छैन कसैको विरोध, कांग्रेसको टिकटले ल्याउनसक्छ अन्तरविरोध

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ छाडेर गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने सम्भावना बढेसँगै गोरखा १ मा कांग्रेसको उम्मेदवार बन्न नेताहरुले आफ्नो लबिङ बढाएका छन् ।

विप्लव नेतृत्वको नेकपाले आन्दोलनलाई गोलचक्करमा फसायोः प्रचण्ड

काठमाडौँ – माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी शक्तिहरु माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको आरोप लगाएका छन्। बिहीबार खुमलटारमा आयोजित नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गर्ने नेता तथा कार्यकतालाई पार्टीमा प्रवेश गराउने कार्यक्रममा उनले आरोप लगाएका हुन्। नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा अन्तरविरोध भएपनि पार्टी विभाजन गल्ती भएको बताए। जनयुद्धको गौरव बोकेका सबै […]

राष्ट्रियताको सवालमा राप्रपासँग हाम्रो गोत्र मिल्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक विचार भिन्न भए पनि राष्ट्रियताका सवालमा राप्रपा र माओवादीको गोत्र एउटै भएको बताएका छन् । आज (बुधबार) राप्रपा महाधिवेशनको उद्घाटनमा बोल्दै प्रचण्डले वैचारिक अन्तरविरोध भए पनि राष्ट्रियता र देशभक्तिको सवालमा राप्रपासँग माओवादीको धारणा मिल्न जाने बताएका हुन् । ‘हाम्राबिचमा अन्तरविरोध छ तर मैले पहिले पनि भनेको […]

अब केपी ओलीसँग एकताको सम्भावना छैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली र आफुहरु बीचको अन्तरविरोध सामान्य अन्तरविरोध नभएको बताएका छन् । साथै उनले अब ओलीसँग एकताको सम्भावना नरहेको पनि बताएका छन् । शुक्रबार प्राइम टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने ओली प्रतिगमनकारी भएकाले अग्रगमनकारी...

तानातानमा काँग्रेस : नेकपाका दुई समूह बूढानीलकण्ठ र बोहोराटार धाउँदै

काठमाडौँ । प्रतिनिधि सभा विघटनपछि सत्ता र सडकमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तानातानमा नेपाली काँग्रेस परेको छ । सत्ताको नेतृत्व गरिरहेको केपी शर्मा ओली समूह र सडक सङ्घर्षमा रहेको पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल पक्षले काँग्रेससँग सहयात्रा–सहकार्यका लागि हात फिँजाइरहेका छन् । काँग्रेसलाई सहयात्रा–सहकार्यको निम्तोसहित ओली र प्रचण्ड–नेपाल समूह काँग्रेसभित्रका शक्तिकेन्द्र धाइरहेको देखिन्छ । पार्टीमा अन्तरविरोध देखिएसँगै काँग्रेससँग सम्बन्ध विस्तारमा