जनयुद्ध दिवस : मधेश प्रदेशमा आज सार्वजनिक विदा

मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको घोषणा गरेका छन् । मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलो पटक मनाउन २७ औं जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको दिएको हो ।यस अवसरमा मधेश भवन परिसरमा जनयुद्ध दिवसको अवसरमा एक कार्यक्रम समेत आयोजना गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । यश अवसरमा मधेश सरकारले पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वमन्त्री मातृका प्रसाद यादव, मुख्यमन्त्री लालबाबु राउतलगायत

सम्बन्धित सामग्री

गोरखाको तीन पालिकाले दिए जनयुद्ध दिवसको सार्वजनिक बिदा

२८ माघ, गोरखा । जनयुद्ध दिवस अर्थात फागुन १ गते गोरखाका तीन पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेका छन् । भीमसेन थापा, अजिरकोट र गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै दिवस मनाउन सार्वजनिक बिदा दिइएको जनाएका छन् । अजिरकोट गाउँपालिकाको आइतबारको बैठकले पालिका अन्तर्गतका सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, र वैंक तथा वित्तीय संस्थामा सार्वजनिक […]

पृथ्वी जयन्ती सदर, जनयुद्ध बदर !

काठमाडौँ– माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गत साल पुस १० गते बनेको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट राजेन्द्र लिङदेन, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र दीपक बहादुर सिंह सहभागी थिए । राजावादी र माओवादीसमेत मिलेर बनेको सरकारले पुस २७ को पृथ्वीजयन्ती र फागुन १ को जनयुद्ध दिवस दुबैमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । […]

जनयुद्ध दिवसको विदा हट्दैन : संचार मन्त्री शर्मा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनयुद्ध दिवस भनेर सार्वजनिक विदा दिएकोमा आपत्ति जनाउँदै हटाउन माग गरेपछि सरकारले त्यो सम्भव नभएको बताएको छ । सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग नै ‘जनयुद्ध’ भएको प्रष्ट पार्दै मुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गरेका विचारसँग सरकारको सहमति नरहेको बताएको छ । बुधबार मन्त्रिपरिषद्को …

सर्वोच्चले दरपीठ गरेको ‘जनयुद्ध दिवस विदा’ को रिटविरुद्ध निवेदन

काठमाडौं, १४ चैत्र । सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिनेबारे गरेको निर्णय विरुद्ध परेको रिटलाई सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो । उक्त रिट दरपीठ भएसँगै अधिवक्ता ज्ञानेन्द्र आरनले आज (मंगलबार) सर्वोच्चमा निवेदन दिएका छन् । रिपोर्टर्स क्लव नेपालमा द्वन्द्वपीडित तथा मानव अधिकारवादी समुदायद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सर्वोच्च प्रशासनले दरपीठविरुद्ध आफूहरुले सर्वोच्चमा निवेदन दिएको […]

जनयुद्ध दिवस कि लोकतान्त्रिक पार्टीहरुको निरिहता दिवस ?

माओवादीका लागि १० वर्षे जनयुद्ध फलिफाल भए पनि यसैका कारण पीडित बनेकाहरुले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । दशौं हजार द्वन्द्वपीडित न्यायको प्रतिक्षामा छन् । तर द्वन्द्वलाई शान्ति र मेलमलापमा रुपान्तरण गर्नुको साटो सरकारले जनयुद्ध सुरु भएको फागुन १ गतेलाई राष्ट्रिय उत्सवका रुपमा मान्यता दिंदै सार्वजनिक विदा दिएपछि यसको बिरोध भएको छ । यस क्रममा …

सूर्य थापाले जनयुद्धलाई नक्कलीको संज्ञा दिए, विदा दिने निर्णयको घोर विरोध

काठमाडौं, १ फागुन । नेकपा (एमाले) का युवा नेता तथा सांसद सूर्य थापाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिईएकोबारे आलोचना गरेका छन् । उनले जनयुद्धलाई नै नक्कली भनेका छन् । थापाले जनयुद्ध दिवस मनाउने निर्णय र सार्वजनिक विदाको घोषणा शासकीय अख्तियारको चरम दुरुपयोग नै भएको पनि टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत थापाले यस्तो लेखेका […]

‘जनयुद्ध दिवस’मा शेखर कोइरालाको आपत्ति, संविधानले नचिन्ने बिदा दिने ?

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिने सरकारको निर्णयमा आपत्ति जनाएका छन्। जनयुद्ध दिवस भन्दै सार्वजनिक विदा दिएर सरकारले के सन्देश दिन खोजेको हो ? भन्दै उनले ...

प्रचण्डलक्षित रवीन्द्र मिश्रको टिप्पणी : निभ्न लागेको बत्ती यसैगरि चम्किन खोज्छ

काठमाडौं, २९ माघ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जनयुद्ध दिवसमो भोलि (सोमबार) सार्वजनिक विदा दिईएकोमा आक्रोश पोखेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई लक्षित गर्दै निभ्न लागेको बत्ती यसैगरी चम्किन खोज्छ भन्दै व्यंग्य गरेका छन् । उनले नेपालीले नेपाली मारेकोमा दिवस मनाउने भन्दै प्रश्नसमेत गरेका छन् । उनले लेखेका छन् जनयुद्ध दिवस? निभ्न लागेको […]

फागुन १ गते मधेश प्रदेशमा सार्वजनिक विदा

मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । शुक्रबार मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले एक विज्ञप्ति जारी गर्दै जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।मधेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलोपटक सरकारले औपचारिक रुपमा  जनयुद्ध दिवस मनाउन लागेको छ । यसअघि सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले भने मधेश आन्दोलनसँग केन्द्रित रहेर विभिन्न कार्यक्रमहरु गदै आएको थियो ।जनयुद्धको दिवस