रियलले चेल्सी वा पिएसजीसँग खेल्ने सम्भावना

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा इंग्लिस क्लब चेल्सी वा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) को सामना गर्नुपर्ने सम्भावना बढेको छ । गत सिजन मात्र सेमिफाइनलमा भिडेका चेल्सी र रियल म्याड्रिडले यसपटक राउन्ड अफ १६ मै भिड्नुपर्ने सम्भावना रहेको छ । रियल समूह विजेताको रुपमा अघि […]

सम्बन्धित सामग्री

एफए कपको सेमिफाइनल समीकरण पूरा

काठमाडौं : एफए कपको क्वाटरफाइनलको समीकरण पूरा भएको छ।गएराति सम्पन्न खेलमा चेल्सी, म्यानचेस्टर युनाइटेड, वोल्भरहम्पटन र लिभरपुल विजयी भएर क्वाटरफाइनलमा पुगेका छन्।योसँगै म्यानचेस्टर सिटी, न्यूक्यासल युनाइटेड, कोभेन्ट्री  सिटी, लेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड, वोल्भरहम्पटन र लिभरपुल एफए कपको अन्तिम ८ मा स्थान बनाए।  क्वाटरफाइनलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडसँग खेल्ने भएको छ भने वोल्भरहम्पटन कोभेन्ट्री सिटीसँग खेल्दै छ।  त्यस्तै चेल्सी लेस्टर सिटीसँग खेल्ने

प्रिमियर लिगका आठ खेल हुँदै

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठ खेल हुँदैछन् । प्रिमियर लिगमा आज आर्सनल, म्यानचेस्टर, लिभरपुल, चेल्सी, टोटेनहम लगायतका टोलीको खेल हुँदैछन् । शीर्ष स्थानको आर्सनलले उल्भ्ससँग प्रतिस्पर्धा गर्ने छ । आर्सनल र उल्भ्सबीचको खेल नेपाली समय अनुसार राति १ः३० बजे सुरु हुने छ । यस्तै, म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डसँग खेल्ने छ । खेल साँझ […]

जर्मनीविरुद्ध इंग्ल्यान्डः प्लेयर्स टु वाच

एजेन्सी। जर्मनीका काइ हाभर्टेज र इंग्ल्यान्डका रहिम स्र्टलिङ आज हुने खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। अट्याकिंग मिडफिल्डरका रुपमा खेल्ने चेल्सी स्टार हाभर्टेजले यसअघि पोर्चुगल र हंगेरीविरुद्ध एक÷एक गोल गरेका थिए। त्यस्तै म्यानचेस्टर सिटीका विंगर तथा अट्याकिंग मिडफिल्डर रहिम र्स्टलिङले पनि क्रोयसिया र चेक रिपब्लिकविरुद्ध एक/एक गोल गरेका छन्। रहिमले देशबाट ६४ खेलमा १६ गोल गरेका छन्।

घरेलु मैदानमा पराजित लेस्टर शीर्ष चारबाट बाहिरियो

एजेन्सी। इङ्लिस प्रिमियर लिगको अन्तिम खेलमा टोटेनह्यामसँग घरेलु मैदानमा ४–२ ले पराजित भएपछि लेस्टर सिटी शीर्ष चारबाट बाहिरिएको छ। ७५ मिनेटसम्म २–१ को अग्रता लिए पनि गोलकिपर कास्पर स्माकलको आत्मघाती गोल तथा गारेथ बेलले दुई गोल गरेपछि लेस्टरको च्याम्पियन्स लिग खेल्ने सपना समाप्त भएको हो। लेस्टरको दुबै गोल जेमी भार्डीले गरे। चेल्सी र लिभरपुलले शीर्ष चारमा रहे।

प्रिमियर लिग : लेस्टर, चेल्सी र लिभरपुल दबाबमा

काठमाडौं । प्रिमियर लिग फुटबल अन्तर्गत सिजनका अन्तिम खेलहरु आज (आइतबार) हुँदैछन् । आज हुने सम्पूर्ण खेलहरू नेपाली समय अनुसार २०ः४५ मा सुरु हुनेछन् । आजको खेलले अर्काे सिजन च्याम्पियन्स लिग फुटबल खेल्ने टोलीको टुङ्गो लाग्नेछ । जसका लागि लेस्टर सिटी, चेल्सी र लिभरपुल दावेदार छन् ।  चेल्सी ३७ खेलबाट ६७...

चेल्सी घरेलु मैदानमा आर्सनलसँग पराजित

एजेन्सी। इमिल स्मिथ रोवेको गोलमा आर्सनलले इङ्लिस प्रिमियर लिगमा चेल्सीलाई १–० ले पराजित गरेको छ। घरेलु मैदानमा हारसँगै चेल्सीले तेस्रो स्थानमा उक्लने मौका गुमायो।चेल्सी ६४ अंकका साथ चौथो स्थानमा छ। जुन तेस्रो स्थानको लेस्टरभन्दा दुई अंकले तल र पाँचौं स्थानको वेष्ट ह्यामभन्दा ६ अंकले माथि हो। जितपछि आर्सनलले भने अर्को सिजन युरोपा लिग खेल्ने झिनो आशा कायम राखेको छ।

यी हुन् च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने ८ टिम

५ चैत, काठमाडौं । युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०२०-२१ को क्वाटरफायनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको छ । अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र बार्यन म्युनिख विजयी भएपछि यस सिजन क्वाटरफाइनल खेल्ने ८ वटै टोलीको छिनोफानो भएको हो । चेल्सीसँगै इंग्ल्याण्डबाट म्यानचेष्टर सिटी र लिभरपुलसहित सर्वाधिक ३ क्लब […]

​चेल्सी एफ ए कपको फाइनलमा

वैशाख १० – एफ ए कप फुटबलको उपाधिका लागि चेल्सी र म्यान्चेष्टर युनाइटेड खेल्ने भएका छन् । अाइतबार रातिको खेलमा साउथह्याम्प्टनलाई दुई शुन्यले हराउ...