यी हुन् च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने ८ टिम

५ चैत, काठमाडौं । युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०२०-२१ को क्वाटरफायनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको छ । अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र बार्यन म्युनिख विजयी भएपछि यस सिजन क्वाटरफाइनल खेल्ने ८ वटै टोलीको छिनोफानो भएको हो । चेल्सीसँगै इंग्ल्याण्डबाट म्यानचेष्टर सिटी र लिभरपुलसहित सर्वाधिक ३ क्लब […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट

युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलहरु मंगलबारबाट सुरू हुँदैछ । क्वाटरफाइनल पहिलो लेगको खेलमा मंगलबार पोर्चुगलको बेन्फिका र इटालीको इन्टर मिलान भिड्नेछन् । यो खेल बेन्फीकाको मैदानमा हुनेछ । मंगलबार राति नै इंग्ल्याण्डमा हुने खेलमा म्यानचेस्टर सिटीले जर्मनीको बायर्न म्युनिखको सामना गर्नेछ । क्वाटरफाइनलका बाँकी दुई खेल बुधबार राति हुनेछ । बुधबार राति इटालीको […] The post च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भिल्लारियलसँग हार्‍याे बायर्न

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा भिल्लारियलले बायर्न म्युनिखलाई १-० अन्तरले पराजित गरेको छ ।

च्याम्पियन्स लिग : सिटी र लिभरपुल विजयी

काठमाडौं : युईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलका खेल शुरु भएका छन्।क्वाटरफाइनल अन्तर्गत पहिलो लिगमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले ला लिगा क्लब एटलेटिको म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको छ।सिटीको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ७०औ मिनेटमा केभिन डी ब्रुनेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितपछि म्यानचेस्टर सिटीले एटलेटिको माथि १-० को अग्रता लिएको छ। अब क्वाटरफाइनलको दोस्रो लिग अपिल १४ मा हुने छ।यस्तै गएराति नै भएको अर्को खेलमा प्रिमियर लिग क्लब लिभरप

च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ । यूईएफएले शुक्रबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार साविक विजेता चेल्सीले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै म्यानचेस्टर सिटीले एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । लिभरपुलले बेन्फिकासँग प्रतिस्पर्धा गर्दा बायर्न म्युनिखले भिल्ला रियलसँग खेल्नेछ । क्वाटरफाइनलको पहिलो लेग ५ र ६ अप्रिलमा हुनेछ । दोस्रो लेग अप्रिल […]

च्याम्पियन्स लिग ड्र : साविक च्याम्पियन चेल्सीले रियलको सामना गर्ने

युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ड्र सार्वजनिक भएको छ। युइएफएको मुख्यालय स्विटजरल्यान्डको न्योनमा शुक्रबार भएको ड्र मा साविक च्याम्पियन चेल्सीले रियल म्याड्रिडको सामना गर्ने तय भएको छ।क्वार्टरफाइनलका अन्य खेलमा म्यानचेस्टर सिटीले एट्लेटिको म्याड्रिडविरुद्ध प्रतिस्पर्धा गर्दा स्पेनी क्लब भिलारियलले वायर्न म्युनिखको सामना गर्नेछ। अन्तिम क्वार्टरफाइनलमा पोर्चुगिज क्लब बेनिफिकाले इंग्लिस जाइन्ट लिभरपुलविरुद्ध खेल्ने तय भएको छ।क्वार्टरफाइनल चरणका खेल अप्रिल ५ र ६ मा प

यूईएफए च्याम्पियन्स लिग: क्वाटरफाइनल ड्र सार्वजनिक

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणको ड्र सार्वजनिक भएको छ । शुक्रबार भएको ड्र अनुसार साविक विजेता चेल्सी र रियल म्याड्रिड सेमिफाइनल प्रवेशका लागि भिड्ने भएका छन् । त्यस्तै म्यानचेस्टर सिटीले एटलेटिको म्याड्रिडको सामना गर्ने छ । भिल्लारियलले भने बायर्न म्युनिखसँग भिड्ने छ । अन्तिम क्वाटरफाइनलमा बेन्फिका र लिभरपुल खेल्नेछन् । क्वाटरफाइनल चरणका खेलहरू ५ […]

च्याम्पियन्स लिग : लिभरपुलद्वारा इन्टर मिलान पराजित

युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले क्वाटरफाइन सम्भावना बनियो बनाएको छ। च्याम्पियन्स लिगअन्तर्गत प्रि- क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानलाई उसकै मैदानमा २-० ले पराजित गर्दै लिभरपुलले क्वाटरफाइनल यात्रा बलियो बनाएको हो।घरेलु टोली इन्टर मिलानले अधिकांश समय लिभरपुललाई गोलरहित बराबरीमा रोके पनि अन्तिम १५ मिनेटभित्र लिभरपुल दुई गोल गर्न सफल भयो। सान सिरोमा घरेलु दर्शकलाई निरास पार्ने क्रममा फिरमिनोको गोलमार्फत लिभरपुलले अग्रता लियो। फिरमिनोले रोबर्टसनको कर्नरलाई

च्याम्पियन्स लिग : लिसबनको पोस्टमा सिटीको ५ गोल

काठमाडौं :  युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को खेलमा इंग्लिस लिग लिडर म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ लिसबनलाई ५-० ले पराजित गर्दै क्वाटरफाइनल यात्रा बलियो बनाएको छ।लिसबनको मैदानमा भएको खेलमा सिटीले रियाद महारेजको गोलमार्फत  ७ औ मिनेटमानै खेलमा अग्रता लिएको थियो। बर्नान्डो सिल्भाले १७ औ मिनेटमा टीमको अग्रता दोब्बर बनाउँदा फिल फोडेनले ३२ औ मिनेटमा सिटीलाई ३-० को अवस्थामा पुर्‍याएका थिए। पहिलो हाफमानै ४ गोलको अवस्थामा पुर्‍याउने क्रममा सिल्भालेनै ४४ औ मिने

यूईएफए च्याम्पियन्स लिग : पीएसजीले म्याड्रिडलाई हरायो

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ । पीएसजीले घरेलु मैदानमा रियललाई पहिलो लिगमा १–० ले पराजित गरेको हो । पहिलो लिगको जितसँगै पीएसजीलाई क्वाटरफाइनल पुग्न सहज भएको छ । दोस्रो लिग आउँदो मार्च ९ तारिखमा हुनेछ ।

च्याम्पियन्स लिग : लिभरपुललाई हराउँदै रियल मेड्रिडकाे जित

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलकाे क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा रियलले इङ्ग्लिस क्लब लिभरपुललाई ३-१ गोल अन्तरले हराँदै जित निकाेलेकाे हो । घरेलु मैदानमा रियललाई जित दिलाउन भिनिसियस जुनियरकाे दुई गोल र मार्को एसेन्सियोकाे एक गोल रह्याे । लिभरपुल भने मोहमद सलाहले गरेकाे एक गोलमै सीमित रह्याे । याे जितसँगै रियल मेड्रिडकाे सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । लिभरपुललाई भने दा...