प्रिमियर लिगका आठ खेल हुँदै

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठ खेल हुँदैछन् । प्रिमियर लिगमा आज आर्सनल, म्यानचेस्टर, लिभरपुल, चेल्सी, टोटेनहम लगायतका टोलीको खेल हुँदैछन् । शीर्ष स्थानको आर्सनलले उल्भ्ससँग प्रतिस्पर्धा गर्ने छ । आर्सनल र उल्भ्सबीचको खेल नेपाली समय अनुसार राति १ः३० बजे सुरु हुने छ । यस्तै, म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डसँग खेल्ने छ । खेल साँझ […]

सम्बन्धित सामग्री

यो साताका प्रिमियर लिगका सबै खेल स्थगित

२४ जेठ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत यो हप्ताका खेल स्थगित भएको छ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनको कारण खेल स्थगित गरिएको प्रिमियर लिगले विज्ञप्तीमार्फत जनाएको छ । प्रिमियर लिगले महारानीको सम्मानमा यस हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ । बेलायतमा सात दशक शासन गरेकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो […]

लिगका ६२ खेलमा १ सय २२ गोल

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगका अन्तिम २९ खेल बाँकी रहँदा रोचक मोड आउने क्रम जारी थिए । गत महिना स्थगित हुनुअघि लिगका नवौं चरणका एकबाहेकका खेल सम्पन्न भएका थिए । नवौं चरणको मनाङ मस्र्याङ्दी क्लबको हार अप्रत्यासित थियो। तर, थ्री स्टार क्लबलाई निराश पारिसकेको नवप्रवेशी सातदोबाटो युथ क्लबको अर्को ठूलो क्लब सिकार […]

२८ माघमा शुरु हुँदै राष्ट्रिय लिगका बाँकी खेल

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगका बाँकी खेल माघ २८ गते शुरु हुने भएका छन्। नवौं चरणको खेलपछि नेपाली राष्ट्रिय टिमको मैत्रीपूर्ण खेलका लागि लिगमा विश्राम गरिएको थियो।१० औं चरणको पहिलो खेलमा २८ माघमा फ्रेन्ड्सले ब्रिगेड ब्वाइजको सामना गर्दा दोस्रो खेलमा त्रिभुवन आर्मीले जावलाखेल युथसँग प्रतिस्पर्धा गर्ने छ। त्यस्तै एन्फा कम्प्लेक्समा २८ माघमा नै हुने अर्को खेलमा नेपाल पुलिसले सातदोबाटोसँग प्रतिस्पर्धा गर्ने छ।एन्फाले तीन चरणको ड्र मंगलबार सार्वजनिक गरेको हो। १२ औं चरणका सबै खेल दशरथ रंगशा

अब्दुल्लाहको फेरि घुर्की, भन्छन्– लिगको खेल रंगशाला गएर हेर्दिनँ

नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल रंगशालामा गएर नहेर्ने बताएका छन् ।  शुक्रबार सामाजिक सञ्जालमा एक स्टाटस् लेख्दै उनले जारी शीर्ष डिभिजन लिगका खेल मैदान गएर नहर्ने र टेलिभिजनबाटै हेर्ने प्रतिक्रिया दिएका हुन् । पछिल्लो समय  लिग खेलिरहेका खेलाडीलाई होटलमा बोलाएर १५ र १८ माघमा दशरथ रंगशालामा हुने मौरिससँगको खेलमा खेलाडीलाई ‘विभिन्न होमवर्क’ दिएको विषय बाहिर आउनु र क्लबले समेत अखिल नेपाल

‘ए’ डिभिजन लिगका खेल हेर्न अब खोप कार्ड अनिवार्य

शहीद स्मारक ‘ए’ डिभिजन लिगका खेल हेर्न अब खोप कार्ड अनिवार्य गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को लिग कमिटीले यस्तो निर्णय गरेको हो ।  अब दर्शकले रंगशालामा प्रवेश गर्नुअघि कोरोनाविरुद्ध लगाइएको खोपको कार्ड अनिवार्य देखाउनुपर्नेछ ।  देशमा कोरोना संक्रमितको संख्या बढेपछि खोप लगाएका दर्शकलाई मात्र रंगशालामा प्रवेश गर्न दिने निर्णय गरिएको एन्फाले जनाएको छ । दर्शक रंगशाला प्रवेश गर्दा उनीहरूको तापक्रम पनि लिइने एन्फाको भनाइ छ ।  शुक्रवारदेखि शुरू हुने नवौं चरणका पहिलो खेलमा एपीएफ फुटब...

जेरार्डले दुई खेल गुमाउने

एजेन्सी – एस्टन भिल्लाका मुख्य प्रशिक्षक स्टेभन जेरार्डले प्रिमियर लिगका दुई खेल गुमाउने भएका छन् । कोरोना संक्रमणका कारण उनी दुई खेलमा टचलाइन बाहिर रहने भएका हुन् । कोरोनासँगै जेरार्ड बक्सिङ डेमा घरेलु मैदानमा हुने चेल्सी र लिड्स युनाइटेडविरुद्धको खेलमा टचलाईन बाहिर रहनेछन् । क्लबले विज्ञप्ति जारी गर्दै आफ्नो टोलीको मख्य प्रशिक्षक जेरार्डलाई कोरोना संक्रमण […]

प्रिमियर लिगका दुई खेल स्थगित

काठमाडौँ – कोभिड १९ को ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि इंग्लिस प्रिमियर लिग फुटबलका दुई खेल रद्द गरिएको छ । आइतबारका लागि तय गरिएका लिभरपुल र लिड्स युनाईटेड तथा वुल्भ्स र वार्टफोर्डबीचको खेल रद्द गरिएको हो । आइतबार मध्यरातीका लागि खेल तय गरिए पनि आधा दर्जन बढी खेलाडीमा ओमिक्रोन संक्रमण भएपछि खेल रद्द गरिएको हो । […]

‘ए’ डिभिजन लिगका ३ खेल पोखरामा : घरेलु मैदानमा भिड्दै मनाङ

पोखरा : शहीद स्मारक ‘ए’ डिभिजन लिगका तीन खेल यसवर्ष पोखरा रंगशालामा हुँदैछन्। सार्वजनिक तालिका अनुसार ३, १७ र २४ पुसमा पोखरामा पहिलोपटक ‘ए’ डिभिजन लिगको खेल हुन लागेको हो। पहिलोपटक पोखरामा भित्रिएको ‘ए’ डिभिजन लिगमा टिम मनाङ मर्स्याङ्दी क्लब घरेलु मैदानमा आफ्ना प्रतिस्पर्धीसँग भिड्दै छ। जसको तयारी अन्तिम चरणमा…

‘ए’ डिभिजन लिगका लागि टिकट दर निर्धारण, हप्तामा चार दिन मात्र खेल हुने

यस्तै लिगलाई उपत्यकाबाहिर लाने योजना स्वरूप मनाङले प्रस्ताव गरेको मैदानमा खेल खेलाउने या लिगका दुई चरणका खेलहरू पोखरामा खेलाउने तयारी भइरहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले संकेत गर्नुभयो ।

ला लिगा : आज राति लिगका सबै क्लबको ३७ औं खेल

काठमाडाैं : सिजनको उत्तरार्द्धमा रहेको स्पेनिस ला लिगामा आज राति सबै क्लब भिड्दै छन्। राति सवा १० बजे लिगमा रहेका २० वटै टोलीले खेल्दै छन्। आज लिगका ३७ औं खेलहरू हुनेछन्। जसअनुसार शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले ११ औं स्थानमा रहेको ओसासुनासँग प्रतिस्पर्धा गर्दै छ भने दोस्रो स्थानको रियल मड्रिडले नवाैं स्थानको एथ्लेटिक क्लबसँग खेल्ने छ। त्यस्तै तेस्रो स्थानको बार्सिलोनाले आठाैं स्थानको सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दा चाैथोमा रहेको सेभिल्ला भिल