स्वास्थ्य चौकीलाई २० प्रकारका औषधि सहयोग

सिमकोट – सिमकोट गाउँपालिका– १ र २ को ठेहे स्वास्थ्य चौकीलाई औषधि सहयोग गरिएको छ। स्वास्थ्य चौकीमा निःशुल्क वितरण गर्नेभन्दा फरक खालका जो बिरामीका लागि अति आवश्यक पर्ने औषधि सहयोग गरिएको हो। अस्पताल तथा स्वास्थ्य चौकीलाई औषधि तथा अन्य सामग्री सहयोग गर्दै आएको हेल्थ अस हुम्लाले ठेहेको स्वास्थ्य चौकीलाई २० प्रकारका औषधि सहयोग गरेको हो। […]

सम्बन्धित सामग्री

तीन वटा स्वास्थ्य संस्थालाई औषधि सहयोग

सिमकोट – हेल्थ अस मेडिकल सेन्टरले तीन वटा गाउँपालिकाका तीन वटा स्वास्थ्य संस्थालाई औषधि सहयोग गरेको छ। सेन्टरले आफ्नो सामाजिक कार्यअन्तर्गत औषधि सहयोग गरेको हो। सेन्टरका प्रमुख नारायण फडेराले यस वर्षका लागि आफ्नो सामाजिक कार्यमा सहयोग गर्ने लक्ष्यअनुसार तीन वटा स्वास्थ्य चौकीलाई औषधि सहयोग गरिएको बताए। शनिवार सेन्टरमै एक कार्यक्रम आयोजना गरेर औषधि सहयोग गरिएको […]

चेपाङ समुदायलाई नि:शुल्क औषधि वितरण

चितवनको इच्छाकाना–१ भाराङ्गको विपन्न चेपाङ समुदायलाई नि:शुल्क औषधि वितरण गरिएको छ । सामुदायिक स्वास्थ्य एकाइ मार्फत चेपाङलाई दुई लाख ५० हजार बराबरको औषधि सहयोग गरिएको हो ।   सामाजिक क्षेत्रमा एक...

दीर्घरोगीलाई निःशुल्क औषधि सहयोग

सिमकोट – दुुर्गमको एक गाउँपालिकाले गाउँपालिकाभित्रका सबै खाले दीर्घरोगीलाई निःशुल्क औषधि सहयोग गरेको छ। आर्थिक अवस्था कमजोर भएका र सधँै औषधि प्रयोग गरिरहनुुपर्ने दीर्घरोगका बिरामीलाई खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाले निःशुल्क औषधिको व्यवस्था गरेको हो। खार्पुनाथ गाउँपालिका–३ की जुनकला बुढाले दम रोगबाट पीडित हुँदै आएको र यसको नियमित औषधि सेवन गर्नुपरिरहेकोमा गाउँपालिकाको स्वास्थ्य शाखाले निःशुल्क रुपमा […]

हेल्स असद्वारा सामुदायिक अस्पताललाई औषधि सहयोग

सिमकोट – लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको हेल्थ अस हुम्लाले खार्पुनाथ गाउँपालिकाको सामुदायिक अस्पताललाई औषधि सहयोग गरेको छ। सामाजिक कार्यअन्तर्गत हेल्थ असले खार्पुनाथ गाउँपालिकाको सामुदायिक अस्पतालमा नभएका औषधि सहयोग गरेको हो। हेल्थ असका स्वास्थ्यकर्मी नारायण फडेराले खार्पुनाथ गाउँपालिकाको सामुदायिक अस्पताललाई १५ प्रकारका निःशुल्क रूपमा नपाउने औषधि सहयोग गरिएको बताए। अस्पतालमा पुुगेर बिरामीको अवस्था […]

स्वास्थ्य चौकीलाई औषधि र सामग्री, बिरामीलाई उपचारमा सहयोग

सिमकोट – दुुर्गमको एक स्वास्थ्य चौकीलाई औषधि र स्वास्थ्य चौकीका लागि आवश्यक सामग्री सहयोग प्राप्त भएको छ। यी औषधि तथा सामग्री सहयोग प्राप्त भएपछि स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई बिरामीको उपचारमा सहयोग भएको हो। सिमकोट गाउँपालिका– २ को ठेहे स्वास्थ्य चौकीलाई औषधि सहयोग प्राप्त भएको हो। स्वास्थ्य चौकीलाई सो वडामा स्वास्थ्य तथा आयआर्जनका क्षेत्रमा काम गर्दै आएको […]

स्वास्थ्य सेवा कार्यालयलाई औषधि सहयोग

सिमकोट – स्वास्थ्य सेवा कार्यालयलाई औषधि सहयोग गरिएको छ। जिल्ला अस्पतालमा औषधिको अभाव भएको कुरा सञ्चार माध्यममा आएपछि काठमाडाँैको नेपाल हेल्थ ट्रष्टले औषधि सहयोग गरेको हो। स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेमबहादुुर सिंहले ट्रष्टबाट ३१८ प्रकारको सहयोग स्वरुपमा प्राप्त भएको बताए। औषधि ट्रष्टका अध्यक्ष कार्की र व्यवस्थापनक रमेश श्रेष्ठको टोली जिल्लामै आएर हस्तान्तरण गरेको हो। […]

कोभिड–१९ विरुद्ध लड्न औषधि सहयोग

सुर्खेत :  वीरेन्द्रनगर नगरपालिका वडा ३ लाई कोभिड–१९ रोग विरुद्ध लड्नका लागि नवीन ड्रग हाउसले औषधिहरु सहयोग गरेको छ। बिहीबार हाउसका संचालक कबिराज कँडेलले वडाअध्यक्ष भूपेन्द्र खत्रीलाई ४४ हजार ८०० मूल्य बराबरको औषधि हस्तान्तरण गरेका हुन्। मास्क, सेनिटाइज, रुघाखोकी काम गर्ने औषधि, एन्टिबायोटिक, भिटामिनका औषधिहरु दिइएको छ।  प्राप्त औषधिहरु वडाका कोरोना सङ्क्रमित भएकाहरुलाई प्रगतिनगर स्वास्थ्य केन्द्रमार्फत वितरण गरिने वडाअध्यक्ष खत्रीले बताए। यसैगरी विहीवार विहान वडामा एन्टिेजनमार्फत कोरोना जाँच पनि गरिएको ...

भारत र चीनबाट औषधि सहयोग

भारत र चीनले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न औषधि सहयोग गरेका छन् । बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई उक्त स्वास्थ्य सामग्री भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गर्नुभयो । भारत सरकारले नेपाल सरकारलाई २३ टन औषधि सहयोग गरेको हो ।

https://www.onlinekhabar.com/2020/04/857202

१० वैशाख, काठमाडौं । भारतले कोभिड-१९ विरुद्ध लड्न नेपाललाई २३ टन औषधि सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बुधबार उक्त परिमाणको औषधि हस्तान्तरण गरेका हुन् …