स्वास्थ्य सेवा कार्यालयलाई औषधि सहयोग

सिमकोट – स्वास्थ्य सेवा कार्यालयलाई औषधि सहयोग गरिएको छ। जिल्ला अस्पतालमा औषधिको अभाव भएको कुरा सञ्चार माध्यममा आएपछि काठमाडाँैको नेपाल हेल्थ ट्रष्टले औषधि सहयोग गरेको हो। स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेमबहादुुर सिंहले ट्रष्टबाट ३१८ प्रकारको सहयोग स्वरुपमा प्राप्त भएको बताए। औषधि ट्रष्टका अध्यक्ष कार्की र व्यवस्थापनक रमेश श्रेष्ठको टोली जिल्लामै आएर हस्तान्तरण गरेको हो। […]