कोभिड–१९ विरुद्ध लड्न औषधि सहयोग

सुर्खेत :  वीरेन्द्रनगर नगरपालिका वडा ३ लाई कोभिड–१९ रोग विरुद्ध लड्नका लागि नवीन ड्रग हाउसले औषधिहरु सहयोग गरेको छ। बिहीबार हाउसका संचालक कबिराज कँडेलले वडाअध्यक्ष भूपेन्द्र खत्रीलाई ४४ हजार ८०० मूल्य बराबरको औषधि हस्तान्तरण गरेका हुन्। मास्क, सेनिटाइज, रुघाखोकी काम गर्ने औषधि, एन्टिबायोटिक, भिटामिनका औषधिहरु दिइएको छ।  प्राप्त औषधिहरु वडाका कोरोना सङ्क्रमित भएकाहरुलाई प्रगतिनगर स्वास्थ्य केन्द्रमार्फत वितरण गरिने वडाअध्यक्ष खत्रीले बताए। यसैगरी विहीवार विहान वडामा एन्टिेजनमार्फत कोरोना जाँच पनि गरिएको ...

सम्बन्धित सामग्री

https://www.onlinekhabar.com/2020/04/857202

१० वैशाख, काठमाडौं । भारतले कोभिड-१९ विरुद्ध लड्न नेपाललाई २३ टन औषधि सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बुधबार उक्त परिमाणको औषधि हस्तान्तरण गरेका हुन् …