दीर्घरोगीलाई निःशुल्क औषधि सहयोग

सिमकोट – दुुर्गमको एक गाउँपालिकाले गाउँपालिकाभित्रका सबै खाले दीर्घरोगीलाई निःशुल्क औषधि सहयोग गरेको छ। आर्थिक अवस्था कमजोर भएका र सधँै औषधि प्रयोग गरिरहनुुपर्ने दीर्घरोगका बिरामीलाई खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाले निःशुल्क औषधिको व्यवस्था गरेको हो। खार्पुनाथ गाउँपालिका–३ की जुनकला बुढाले दम रोगबाट पीडित हुँदै आएको र यसको नियमित औषधि सेवन गर्नुपरिरहेकोमा गाउँपालिकाको स्वास्थ्य शाखाले निःशुल्क रुपमा […]