सामसुङको ग्यालेक्सी एम२ स्मार्ट फोन नेपाली बजारमा

स्मार्टफोन ब्राण्ड सामसङले एम सिरिज अन्तर्गत ग्यालेक्सी एम.२ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । सामसङको यो स्मार्टफोन बजेट सेग्मेन्टका लागि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।अनलाइन कन्टेन्ट ब्राउज गर्न, गेमहरु खेल्न तथा अन्य कार्यहरु गर्न यो फोन विशेष रहने कम्पनीले जनाएको छ । यो मेगा इन्टरटेन्मेन्ट स्मार्टफोन ६.५ इन्चको डिस्प्ले, मेगा ब्याट्री तथा माइक्रो सेन्सर […]