सामसङको नयाँ फोल्डेवल फोनले नोट सिरिजको बिक्रीलाई उछिन्यो

सामसङको नयाँ फोल्डेवल फोनले नेपालमा नोट सिरिजको बिक्रीलाई उछिनेको छ । हालै लन्च गरिएका सामसङ ग्यालेक्सी जेड फोल्ड ३ र जेड फिल्प ३ स्मार्ट फोन छोटो समयमै राम्रो बिक्री भएका हुन् ।पर्सको आकारमा आएका यी फोनहरुले प्रयोगकर्ताको मन जित्न सफल भएका छन् । यी दुई स्मार्टफोनले यसअघि नेपालमा सर्वाधिक बिक्री हुँदै आएका सामसङ ग्यालेक्सी नोट सिरिजका फोनको बिक्रीलाई समेत उछिनेको छ ।अहिले यी दुई स्मार्ट फोनहरुको माग धान्न नसक्ने स्थिति आएको सामसङ नेपालले जानकारी दिएको छ । 

सम्बन्धित सामग्री

सामसङको ग्यालेक्सी फिट३ सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । सामसङ नेपालले आफ्नो सबैभन्दा नयाँ सटिक फिटनेस ट्रयाकर ग्यालेक्सी फिट३ सार्वजनिक गरेको छ । सामसङको अत्याधुनिक स्वास्थ्य–निगरानी प्रविधियुक्त फिट३ले सबैलाई आफ्नो उत्कृष्ट अनुभव गर्न र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने कम्पनीले बताएको छ । ग्यालेक्सी फिट३ सामसङको सबैभन्दा नयाँ लगाउन मिल्ने (वेरेबल) डिभाइस हो । यसमा फराकिलो डिस्प्लेसहितको एल्युमिनियम बडी रहेको छ । […]

चाडवाडमा सामसङको नयाँ अफर

काठमाडौं– दसैं–तिहारको मौकामा सामसङ नेपालले ‘रमाइलो दसैं तिहार, मायाले भरौं घर परिवार’ शीर्षकको नयाँ चाडपर्व अफर घोषणा गरेको छ । ४१ प्रतिशतसम्मको छुटमा सामसङको टेलिभिजन सेट र होम अप्लायन्स खरिद गरेर चाडपर्वको मौसममा ग्राहकको घर हर्ष र खुसीयालीले भर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ । यो अफरले सामसङको टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनको आकर्षक रेन्जलाई […]

सामसङको फेब्रुअरी अफरमा जेडफोल्ड४ खरिद गर्दा उपहार

नेपाली बजारमा सामसङको लोकप्रिय टप–टायर फोल्डेबल्स फेरि देखा परेका छन् । सासमङका ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्स जेड फोल्ड४ गत वर्ष बजारमा उपलब्ध भए पनि धेरै समयसम्म देखा परेका थिएनन् । यी उत्पादन लामो पर्खाइपछि सामसङको अन्य प्रमुख उत्पादनसँगै हालसालै बजारमा उपलब्ध भएका छन् । योसँगै कम्पनीले अफर पनि ल्याएको छ । यसअनुसार ग्यालेक्सी जेड […]

उच्च गुणस्तर र अत्याधुनिक प्रविधिमा बनेको सामसङको ग्यालेक्सी ए १३ लन्च

काठमाडौं, २० भदौ । सामसङले आफ्नो उत्पादन सामसङको ग्यालेक्सी ए१३ लन्च गरेको छ । सामसङले कायम राखेको उच्च गुणस्तर र अत्याधुनिक प्रविधिको दायरामा बनेको दाबी गरेको छ । सामसङको अनुसार यो सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन हो। फोनमा क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि स्पेस रहेको […]

सामसङको पुनः डेटा ब्रिच, ग्राहकको निजी जानकारी बाहिरियो

सामसङको डेटा डेटा भएको छ । उक्त डेटा ब्रिचमा ह्याकरहरुले ग्राहकहरुको केही निजी जानकारी चोर्न सफल भएका छन् । यही वर्षको सुरुवातमा भएको ह्याकमा ह्यारकहरुले ग्यालेक्सी सोर्स कोड चोर्न सफल भएका थिए । कम्पनीले निजी जानकारीमा सोसल सोसाईटी नम्बर तथा क्रेडिट र डेबिट कार्ड नम्बर नरहेको बताएको छ । निजी जानकारीमा नाम, सम्पर्क नम्बर, ठेगाना, जन्मको मिती र प्रडक्ट...

सामसङको नयाँ रेफ्रिजेरेटर बजारमा

सामसङको ठूलो रेफ्रिजेरेटरको आपूर्तिसमेत गर्दै आएको कम्पनीले फ्रेन्च डोर रेफ्रिजेरेटरमा एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा रहेको जनाएको छ।...

सामसङको एक्जीनोस २२०० सार्वजनिक

सामसङको एक्जीनोस २२०० मोबाइल प्रोसेसरले जिपियू ट्रेस गर्नका निम्ति एएमडी रे प्रयोग गर्ने गर्दछ । यो पहिलो मोबाइल प्रोसेसर हो जसले रे ट्रेसिङ र अरु गेमिङको फिचरहरु आरडीएनए २ पावर्ड जिपियूबाट चलाउन दिन्छ । यो प्रोसेसरलाई सामसङको ग्यालेक्सी एस २२ मा प्रयोग गरिने अनुमान गरिएको छ । ग्यालेक्सी एस २२ फेब्रुअरी ८ मा हुने अनप्याक्ड इभेन्टमा सार्वजनिक हुने भएको छ । एक्जीनोस २२००...

सामसङको नयाँ फोल्डेवल फोनले नेपालमा नोट सिरिजको बिक्रीलाई उछिन्यो

सामसङको नयाँ फोल्डेवल फोनले नेपालमा नोट सिरिजको बिक्रीलाई उछिनेको छ । हालै लन्च गरिएका सामसङ ग्यालेक्सी जेड फोल्ड ३ र जेड फिल्प ३ स्मार्ट फोन छोटो समयमै राम्रो बिक्री भएका हुन् । पर्सको आकारमा आएका यी फोनहरुले प्रयोगकर्ताको मन जित्न सफल भएका छन् । यी दुई स्मार्टफोनले यसअघि नेपालमा सर्वाधिक बिक्री हुँदै आएका सामसङ ग्यालेक्सी नोट सिरिजका फोनको बिक्रीलाई समेत उछिनेको छ...

सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एम–५२ ५–जी’मा यस्ता छन्  फिचर

सामसङले केही दिनअघि भारतमा आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एम–५२ ५–जी’ सार्वजनिक गरेको थियो। यो नयाँ फोन सामसङको आधिकारिक साइटमा पनि राखिएको छ।

यस्तो छ सामसङको नयाँ ग्यालेक्सी बड– प्रो

सामसङको अघिल्लो ग्यालेक्सी बडको तुलनामा यो ग्यालेक्सी बड प्रोमा केही नयाँ सुधार ल्याएको एप्पल इन्साइडरले बताएको छ।