सामसुङले नेपाली बजारमा ग्यालेक्सी एम५२ फाइभजी स्मार्ट फोन भित्र्याएको छ । यो फोन सामसुङको शक्तिशाली एम सिरिज अन्तर्गतको नयाँ फोन हो ।
ग्यालेक्सी एम५२ फाइभजी सामसुङको ७.४ एमएमको पातलो डिजाइनमा बजारमा आएको हो । यस फोनमा स्न्याप ड्रागन ७७८जी प्रोसेसर, सुपर एएमओएलईडी प्लस १२० हर्ज डिस्प्ले, ५००० मेगाहर्ज ब्याट्री तथा फाइभजी सपोर्ट गर्ने सुविधाहरु छन् ।
ग्यालेक्सी एम५२...